गोसाइँकुण्डमा डुबेर मोरङका दुईजना युवक बेपत्ता

धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर दुईजना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारीका २८ वर्षीय मनोज न्यौपाने र  विराटनगरका सुजन ढकाल रहेका छन्। आज दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

Continue Reading

नेपालमा एमसीसीलाई निरन्तरता दिने

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अघि बढाउने अमेरिकी सरकारले निर्णय गरेको छ। नेपालमा एमसीसी परियोजनाले निरन्तरता पाएको अर्थ मन्त्रालय वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए। अमेरिकी सरकारले गरेको समीक्षा बैठक अनुसार नेपालमा कार्यान्वयनको चरणमा रहेको एमसीसी परियोजना निरन्तरता गर्ने निर्णय गरेको उनले बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सरकारको प्रशासनिक खर्च कटौती गर्ने […]

Continue Reading

रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै नाउपा बहुमत सदस्यको बैठकले बोलायो राष्ट्रिय भेला

नागरिक उन्मुक्ति पार्टीका बहुमत संस्थापक सदस्यहरूले अध्यक्ष रञ्जिता श्रेष्ठप्रति खेद प्रकट गर्दै राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। आइतबार बानेश्वरमा बसेको बैठकले अध्यक्ष श्रेष्ठले बैठक बोलाउने निर्णय नगरेर अपमान गरेको निष्कर्ष निकालिएको सहभागी एक नेताले बताए। ‘उहाँ (अध्यक्ष श्रेष्ठ)लाई इमेल, मोबाइल र  ह्वाएपमार्फत बैठक बोलाउने विषयमा जानकारी गराए पन उहाँले बेवास्ता गर्नुभयो। बहुमत सदस्यको मागलाई […]

Continue Reading

छोरा वीर अस्पतालको आईसीयूमा जिउदै पापी बाबु छाेराकाे किरियामा

काठमाडौंमा डेरा गरी बस्दै आएका डम्बरबहादुर सार्की बिहीबार बेलुकी अचानक मोरङको केराबारी पुगे । मलिन अनुहारसहित घर पुगेका उनले हतारहतार कपाल खौरिने व्यक्ति बोलाए । माइला छोरा सुजनको निधन भएको भन्दै काजकिरिया सुरु गरे । बाबु किरियामा बसेपछि साइँला छोरा सुमितले दाजु सुजनको मृत्यु भएको भन्दै शुक्रबार सामाजिक सञ्जालमा तस्बिरसहित श्रद्धाञ्जली लेखे । श्रद्धाञ्जली पोस्ट भएको […]

Continue Reading

बिहारमा अनौठो घटना, बालकको टोकाइबाट कोब्राको मृत्यु

भारतको बिहारस्थित बेतिया गाउँको एक अनौठो घटना सार्वजनिक भएको छ। यहाँका दुई वर्षीय बालकको टोकाइबाट विषालु कोब्रा सर्पको मृत्यु भएको छ।शुक्रबार दिउँसो करिब २ बजे सुनील साहका दुई वर्षीय छोरा गोविन्द कुमार आफ्नै घरको आँगनमा खेलिरहेका थिए। उनकी आमा घर पछाडि दाउरा काट्दै थिइन्। दाउराको थुप्रोबाट निस्किएको विषालु कोब्रा सिधै खेल्दै गरेका गोविन्द नजिक पुग्यो। स्थानीयका […]

Continue Reading

थाइल्याण्ड-कम्बोडियाबिच प्राचिन मन्दिर विवाद: ३३ को मृत्यु, अमेरिका-चीनको भूमिका के?

दुई हजार वर्ष पुरानो प्रेह विहार र ता मुएन थोम मन्दिरलाई लिएर थाइल्याण्ड र कम्बोडियाबिचको सीमा द्वन्द्व बिहिबारदेखि जारी छ। तेस्रो दिनसम्म जारी यो सशस्त्र झडपमा ३३ जनाको मृत्यु भएको छ। थाइल्याण्डमा १४ सर्वसाधारणसहित २० जना र कम्बोडियामा ८ सर्वसाधारणसहित १३ जनाले ज्यान गुमाएका छन्। कम्बोडियामा ७१ जना घाइते भएको जनाइएको छ। एक लाख ३० […]

Continue Reading

कम्बोडियासँगको द्वन्द्व युद्धमा परिणत हुनसक्छ : थाइल्यान्ड

यतिबेला थाइल्यान्ड र कम्बोडियाको सीमामा द्वन्द्व चलिरहेको छ । लगातार दोस्रो दिन शुक्रबार समेत द्वन्द्व जारी रहँदा १६ जनाको मृत्यु भएको थाइल्यान्डले बताएको छ । सीमावर्ती क्षेत्रमा बस्ने एक लाखभन्दा धेरै मानिसहरू विस्थापित भइसकेको खबर आइरहेको छ । आम नागरिक बस्ने क्षेत्रमा लामो दूरीको अस्त्रको प्रयोगलाई थाइल्यान्डले कम्बोडियाको बर्बरता भनेको छ । थाइल्यान्डले प्रतिबन्धित गोला […]

Continue Reading

‘मिस नेपाल २०२५’ मा डाक्टरदेखि स्कुबा ड्राइभरसम्म

मिस नेपाल २०२५’मा विभिन्न पृष्ठभूमिका २६ सुन्दरी छानिएका छन् । आयोजक हिडन ट्रेजरले  सहभागी सुन्दरीलाई स्यास वितरण गर्दै प्रतियोगी नम्बर प्रदान गरेको छ ।  यो वर्ष पनि मिस नेपालमा डाक्टरी पेसादेखि मानसिक स्वास्थ्यमा सक्रिय सुन्दरीकै सहभागिता बढी देखिन्छ । योगा शिक्षकदेखि स्कुबा ड्राइभर पृष्ठभूमिका २६ महिलाले आगामी भदौ १४ मा गोदावरी सनराइज कन्भेन्सन सेन्टरमा आयोजना […]

Continue Reading

आजको मौसम : चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा, तराई-मधेशमा हावाहुरी

आज कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै भागहरूमा वर्षाको सम्भावना रहेको छ भने तराईमा हावाहुरीको सम्भावना रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। हाल देशभर पहाडी भू–भागमा साधारणतया बदली रही कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली […]

Continue Reading

संकटमा मुख्यमन्त्री लामाः अविश्वासको प्रस्ताव दर्ता

बागमती प्रदेशका मुख्यमन्त्री एवम् नेपाली कांग्रेस संसदीय दल, बागमती प्रदेशका नेता बहादुर सिंह लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। अविश्वास पैदा भएको भन्दै कांग्रेस सांसदहरूले नै मुख्यमन्त्री लामाविरुद्ध संसदीय दलको कार्यालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। प्रस्तावमा २१ सांसदहरूले हस्ताक्षर गरेका छन्। जसमा चार मन्त्रीसमेत छन्। उनीहरूले केही समयअघि मात्रै पदबाट राजीनामा दिएका थिए। अविश्वास प्रस्तावको […]

Continue Reading