थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

थाइल्याण्डको राजधानी बैंककस्थित एक खाद्य बजारमा सोमबार दिउँसो भएको सामूहिक गोलीकाण्डमा पाँच सुरक्षाकर्मीको ज्यान गएको छ भने अन्य  तीन जना घाइते भएका छन् । प्रहरीका अनुसार घटनास्थल बैंककको बाङ सुए जिल्लामा रहेको ‘ओर तो कोर’ बजारकाे हो, त्यहा आक्रमणकारीले दिउँसो १२ः३१ बजे बन्दुक प्रहार गरेका थिए । गोली प्रहार गरेपछि आक्रमणकारीले आफूलाई पनि गोली हानी […]

Continue Reading

दक्षिण कोरियासँग सम्वन्ध सुधार्न चाहदैन उत्तर कोरिया

उत्तर कोरियाका नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सोमबार कोरियाको दक्षिणसँग संवाद अगाडि बढाउने कुनै चासो नभएको भन्दै सम्बन्ध सुधार्ने वाचा गरेका दक्षिण काेरियाका नयाँ राष्ट्रपतिलाई खारेज गरेका छन्  । जुनमा निर्वाचित भएपछि दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाप्रति आफ्ना पूर्ववर्तीको कडा स्वर छाडेका थिए  र सीमामा लाउडस्पिकर प्रचार प्रसारण बन्द गरेका थिए  […]

Continue Reading

वर्षाका कारण देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकभर परेकोे अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका आठ राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार गएरातिदेखि परेको अविरल वर्षाका कारण देशभरका आठ मुख्य राजमार्ग अवरुद्ध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको […]

Continue Reading

गोसाइँकुण्डमा डुबेका दुई तीर्थालुको शव निकालियो

रसुवा जिल्लाको  गोसाइँकुण्ड गाउँपालिका वडा नं. ५ स्थित प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेका दुई तीर्थालुको शव निकालिएको छ । साउन ११ गते शनिबार नुहाउने क्रममा डुबेर हराएका दुई जनाको खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी कुण्डबाट शव निकालेका हो । नेपाली सेनाका […]

Continue Reading

बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा जम्मा हुदै

साउनको दोस्रो सोमबार बोल बम यात्रा गर्न हजारौँ भक्तजन सुन्दरीजलमा पुगेका छन्। प्रत्येक वर्षझै आज साउन महिनाको सोमबार बागमती नदीको किनारस्थित सुन्दरीजलमा जम्मा भएका भक्तजनले स्नान गरी शुद्ध कपडा लगाएर यहाँको जल पशुपतिनाथ मन्दिरमा लगेर चढाउने परम्पराअनुसार नै आजको बोल बम यात्राको आयोजना बोल बम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपालले गरेका छन्। आजको […]

Continue Reading

जटिल परीक्षण अब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामै

२०७६ माघमा कोभिड–१९ (कोरोना) सङ्क्रमण सुरु हुँदा हङकङमा नमुना पठाएर कोभिड परीक्षण गर्नु परेको नेपालमा अहिले कोभिड मात्र होइन, जटिल किसिमका क्यान्सर रोग परीक्षणसमेत सहजै हुने गरेको छ । यसबाहेक सर्ने रोग मङ्किपक्सलगायतका रोग परीक्षण हुने गरेको छ । यो छ वर्षकै उपलब्धिलाई अझ सुदृढ गर्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जस्तोसुकै परीक्षण नेपालमा गर्न बजेट तथा […]

Continue Reading

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भएको छ । साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार आज सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराईका भू–भागका […]

Continue Reading

भाेक हडतालमा मेयर, बहसमा बाँसको प्रयोग

राज्यले पर्यावरणीय रूपमा उपायोगी स्थानीय सामग्री उपभोग तथा प्रवर्धन गर्नुपर्ने माग राख्दै दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख (मेयर) तीर्थराज भट्टराईले आइतबारदेखि राजधानीको माइतीघर मण्डलामा भोक हडताल सुरु गरेका छन्  । मुख्यतः बाँस तथा बाँसजन्य सामग्री प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने मागसहित हडतालमा बसेका भट्टराईले १३ गतेसम्म आफ्नो माग पूरा नभए अनशन सुरु गर्ने बताएका  छन् । उनकै […]

Continue Reading

थाइल्यान्डसँग युद्धविराम गर्ने ट्रम्पको प्रस्तावलाई कम्बोडियाद्वारा स्वागत

कम्बोडियाले थाइल्यान्डसँग युद्धविराम गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई स्वागत गरेको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेले आफ्ना विदेशमन्त्री अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग यस विषयमा कुराकानी गर्ने बताएका छन् । यता थाइल्यान्डले पनि युद्धविराममा विचार गर्नका लागि तयार रहेको बताएको छ । तर पहिला कुराकानी हुनुपर्ने उसको सर्त छ । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक […]

Continue Reading

मधेशका सुक्खाग्रस्त क्षेत्रमा बेलायती संस्थाले सहयोग गर्ने

मधेश प्रदेशलाई विपद् सङ्कट ग्रस्त क्षेत्र घोषणा गरी सरकारले राहत र सहयोगका लागि आह्वान गरेपछि बेलायतको एक संस्थाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना राहत र सहयोग कार्यक्रम अगाडि बढाउने प्रतिबद्धता जनाएको हो। खडेरीबाट प्रभावित पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र […]

Continue Reading