आज अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएका नियुक्ति विवादको फैसला हुदै
चार वर्षसम्म किनारा नलागेका संवैधानिक निकायमा नियुक्ति विवादसम्बन्धी मुद्दाको फैसला आज आउने भएको छ । गत १ जेठमा अन्तिम सुनुवाइपछि संवैधानिक इजलासले आज २८ जेठ बुधबारका लागि निर्णय सुनाउने मिति तोकेको थियो । प्रधानमन्त्री केपी ओलीले अघिल्लो कार्यकालमा संसद् विघटन गरेर अध्यादेशमार्फत अख्तियारलगायत संवैधानिक निकायमा दुईपटक विभिन्न पदमा नियुक्त गरेका थिए । उक्त नियुक्तिको विपक्षमा बुधबार फैसला आए […]
Continue Reading