दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्ः कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्। ‘चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको छ। दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्,’ थापाले  आफ्नो फेसबूकमा लेखेका छन्। अगाडि उनी भन्छन्- विगतमा केपी ओली र प्रचण्डसँग नजिक रहेका दुर्गा प्रसाईंले […]

Continue Reading

कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव

हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ। दिउँसो कोशी प्रदेश र […]

Continue Reading

भारतसहित सुदूरपश्चिममा कोभिड देखिएपछि झापाका सीमा नाकामा कडाइ

भारतसहित सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ सङ्क्रमित फेला पर्न थालेपछि झापामा सतर्कता बढाइएको छ । सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जिल्ला स्वास्थ्य सङ्कट व्यवस्थापन समिति, बैठकको निर्णयअनुसार सीमा नाकामा निगरानी र जाँच प्रणालीलाई प्रभावकारी बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा बसेको बैठकले नाकामा रहेका हेल्थ डेस्कलाई थप जनशक्ति र स्रोतसाधन सम्पन्न बनाउने निर्णय […]

Continue Reading

नेपाल बैंकबाट २० अर्ब रुपैयाँ गायब, खोजी गरिदिन शेयरधनीको हारगुहार

नेपाल बैंक लिमिटेडबाट २० अर्ब रुपैयाँ गायब भएकाेछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौने दुई अर्ब रुपैयाँको व्यावसायिक ऋण स्वीकृत गराउन भारतीय नागरिकलाई बिचौलियाका रूपमा प्रयोग गरेको भन्दै अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्धा दायर भएको बेला २० अर्ब हराएको भन्दै अर्को उजुरी परेको छ । नेपाल बैंक लिमिटेडविरुद्ध महालेखापरीक्षकको कार्यालयमा सो रकम खोजीका लागि उजुरी परेको […]

Continue Reading

अमेरिका र चीन आज लन्डनमा व्यापार वार्ता गर्दै

अमेरिका र चीनबिच विद्यमान व्यापार युद्ध समाधान गर्ने उद्देश्यले आज लन्डनमा नयाँ चरणको वाता गर्दै छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक वरिष्ठ अमेरिकी प्रतिनिधिमण्डलले चिनियाँ प्रतिनिधिसँग भेट्ने घोषणा गरेका थिए। उता बेइजिङले पनि उप–प्रधानमन्त्री हे लिफेङ वार्तामा सहभागी हुने सप्ताहन्तमा पुष्टि ग¥यो। यो वार्ता ट्रम्प र चीन राष्ट्रपति  सी जिनपिङबीच गत हप्ता टेलिफोनमा कुराकानी […]

Continue Reading

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयव्दारा गृह सचिवलाई सातदिने स्पष्टीकरण साेधियाे

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी कर्मचारी पठाएको भन्दै गृह सचिव गोकर्णमणी दुवाडीलाई सात दिने स्पष्टीकरण सोधेको छ ।बिदेश भ्रमणमा रहेका दुवाडीलाइ सात दिन भित्र स्पष्टीकरण पेश  गर्न भनिएकाे छ । प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले गृह सचिव दुवाडीलाई लेखेको पत्रमा दरबन्दी बढी कर्मचारी खटाउनको कारण माग गर्दै त्यसको विवरण उपलब्ध गराउन […]

Continue Reading

गाजातर्फ मानवीय सहायता बोकेको जहाज, इजरायलको रोक आदेश

इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको मानवीय राहत बोकेको ‘पानी जहाज’ रोक्ने निर्णय गरेको छ। जहाजमा विश्वप्रसिद्ध वातावरण अभियन्ता ग्रेटा थनबर्ग पनि सहभागी छन्। इजरायली रक्षा मन्त्री इस्राएल काट्जले विज्ञप्तिमार्फत भने, ‘मैले सुरक्षाकर्मीहरूलाई म्याडलीन नामको जहाज गाजाको समुद्री क्षेत्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छु।’ उनले अभियानका केही सहभागीप्रति टिप्पणी गर्दै भने, ‘गाजातर्फको यात्रा रोक्नुहोस्, तपाईंहरूलाई […]

Continue Reading

अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपाली काठमाडौंमा पुगे

अमेरिकाबाट ३२ पुरुष र ५ महिला गरी ३७ नेपाली चार्टर्ड विमानमार्फत काठमाडौं फर्किएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा लगाएको छ। ब्यूरोका अनुसार मानव तस्करी गिरोहबारे सूचना लिन सोधपुछ गरिनेछ। प्राप्त सूचनाका आधारमा अनुसन्धान अघि बढाउने तयारी छ। तर डिपोर्ट भएकाहरू चिनजानका व्यक्तिको आश्वासनमा उजुरी गर्न मानिरहेका छैनन्। योसँगै राष्ट्रपति […]

Continue Reading

स्कटल्यान्डसँग नेपाल मात्र २ रनले पराजित

आइसिसी विश्वकप लिग-२ अन्तर्गतको रोमाञ्चक खेलमा नेपालले कीर्तिमानी प्रदर्शनका बाबजुद स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजय भोगेको छ।जितको लागि ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले अन्तिम बलसम्म संघर्ष गरे पनि जित निकाल्न सकेन। स्कटल्यान्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले निर्धारित ५० ओभरको अन्तिम बलमा अलआउट हुँदै मात्र ३२१ रन बनाउन सक्यो। यो नेपालले […]

Continue Reading