एमसीसीको दुई तिहाइ बजेट कटौती

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)ले विश्वभरका परियोजनाका लागि गरेको बजेट कटौतीमा नेपाल पनि परेको छ ।अमेरिकी कंग्रेसले विगत वर्षमा ९ सय ३० मिलियन डलर रहेको एमसीसी अनुदान रकम सन् २०२६ का लागि करिब ७५ प्रतिशत बढीले घटाएर २ सय २४ मिलियन डलर मात्र प्रस्ताव गरेको छ । नेपालले वार्षिक करिब ५० करोड अमेरिकी […]

Continue Reading

तीनकुने घटना : दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा राख्न आदेश, ३२ जना धरौटीमा छुटे

गत चैत १५ गते काठमाडौँको तीनकुनेमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनमा संलग्न भएको आरोपमा मुद्दा लागेर अदालतमा उपस्थितहरूमध्ये ७ जनालाई थुनामा राख्न आदेश भएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार ढिला गरी ७ जनालाई थुनामा राख्न र ३२ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो। जनकमान्डर भनिएका दुर्गा प्रसाद प्रसाईं, तारा राजावादी भन्ने सरोज गौतम, […]

Continue Reading

सम्पत्ति शुद्धीकरणमा कमजोर नेपाल: ईयूद्वारा ‘उच्च जोखिम’ सूचीमा समावेश

युरोपेली संघ (ईयू) ले नेपाललाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी उच्च जोखिमयुक्त तेस्रो मुलुकको सूचीमा समावेश गरेको छ। वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले नेपाललाई ‘खैरो सूची’ मा राखेको केही महिनापछि ईयूले पनि सोही कदम चालेको हो। मंगलबार युरोपेली आयोगले जारी गरेको विज्ञप्तिअनुसार, नेपालसहित १० नयाँ मुलुकलाई यो सूचीमा थपिएको छ भने संयुक्त अरब […]

Continue Reading

केसीविरुद्ध विद्युतीय कारोबार अन्तर्गतको मुद्दामा उजुरीकर्ता गोप्य

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाविरुद्ध सामाजिक सञ्जालमा स्ट्याटस लेखेको उजुरीमा सरकारी वकिल कार्यालयले उजुरीकर्ताको नाम गोप्य राखेर मुद्दा दायर गरेको छ।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध मुद्दा दायर गर्दा उजुरकर्ता ‘साइबर ब्युरो ५५’ राखेको हो। सामान्यतया यस्तो उजुरीमा नाम गोप्य राखिँदैन, पीडितलाई बोलाएर छलफल […]

Continue Reading

संसद् बैठक शुक्रबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। बिहीबार साँझ बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षमा रहेका सांसदहरू उठेर विरोध जनाएपछि स्थगित भएको हो । त्यसपछि सभामुख देवराज घिमिरेले आजको बैठक स्थगित गरी जेठ ३० गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने जानकारी गराए। गृहमन्त्री रमेश लेखकको राजीनामा, संसदीय छानबिन समिति गठनलगायत माग गर्दै विपक्षी दलहरुले लामो […]

Continue Reading

मनसुनी हावा सक्रिय हुँदा देशका अधिकांश स्थानमा वर्षा

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ।देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ। माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको […]

Continue Reading

नेकपा बहुमतका कार्यकर्ताले दले आलमलाई सफाइ दिने न्यायाधीशमाथि मोसो

उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा.खुसीराम थारुलाई मोसो दलिएको छ। बिहीबार नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो दलेका हुन्। मोसो दल्दै उनीहरुले भनेका छन्,’नेकपा बहुमत जिन्दाबाद जनताको कर खाने र जनताको विरुद्धमा फैसला गर्ने माथी नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छ।’

Continue Reading

आफू विमान दुर्घटनामा बाँचेको एक यात्रुको दाबी, भन्छन्- ‘होस खुल्दा शवहरूको थुप्रोमा थिएँ’

एयर इन्डिया विमान दुर्घटनाको त्रासदीबीच एक व्यक्तिले आफू बाँच्न सफल भएको दाबी गरेका छन्। अहमदाबादको सिभिल अस्पतालमा उपचाररत ४० वर्षीय विश्वास कुमार रमेशले उडानको अन्तिम क्षणको दर्दनाक अनुभव सुनाए। हिन्दुस्तान टाइम्ससँग कुराकानी गर्दै उनले अस्पतालको बेडबाटै भने, ‘विमान उडेको करिब ३० सेकेन्ड मात्र भएको थियो, एक्कासी ठूलो आवाज आयो र विमान तल खस्यो। सबै कुरा […]

Continue Reading

मर्स्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास

मनसुन सुरूआतसँगै हुनसक्ने विभिन्न विपद् उद्धार अभ्यास गरिएको छ। नेपाली सेना नयाँ भैरवी दल गुल्म र सशस्त्र प्रहरी बल नं ३२ गुल्म मनाङको संयुक्त आयोजनामा नासो गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीमा मनसुन विपद् उद्धार अभ्यास गरिएको छ ।मनसुनलाई मध्यनजर गरी नेपाली सेना, सशस्त्र प्रहरी बललगायत सुरक्षा निकायले विपद् उद्धार अभ्यासमा प्राथमिकता दिँदै आएको छ। नेपाली सेना […]

Continue Reading

कोलम्बियाको बिभिन्न स्थानमा श्रृंखलाबद्ध विस्फोट एकजनाको मृत्यु

कोलम्बियाको दक्षिणपश्चिम क्षेत्रमा भएका श्रृंखलाबद्ध विस्फोटहरूले कम्तीमा एक जनाको ज्यान गएको तथा थुप्रै भवनहरूमा क्षति पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार काली शहर तथा कोरिन्टो, एल बोर्डो र जमुन्डी नगरहरूमा गरी जम्मा सात वटा विस्फोट भएका छन्, जसमा चारवटा सवारी साधनमा राखिएको विस्फोटक र तीन अन्य ठाउँमा राखिएका उपकरणहरू प्रयोग गरिएको थियो। विस्फोटका कारण भवनहरू […]

Continue Reading