दक्षिण अफ्रिका पहिलो पटक विश्व टेस्ट च्याम्पियन
दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै पहिलो पटक विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। लन्डनको लर्ड्स मैदानमा भएको फाइनलको चौथो दिन शनिबार दक्षिण अफ्रिकाले २८२ रनको लक्ष्य ५ विकेट गुमाएर पूरा गर्यो। यो जित दक्षिण अफ्रिकाका लागि २७ वर्षपछिको पहिलो आइसीसी उपाधि हो। यसअघि टोलीले सन् १९९८ मा च्याम्पियन्स ट्रफी जितेको थियो। […]
Continue Reading