ग्यास सिलिन्डर पड्किएर बाजुराको बाम्कामा आगलागी

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

बाजुराको बुढीगंगा नगरपालिका–६, बाम्का बजारमा भीषण आगलागी भएको छ ।जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक इकबाल हवारीका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

दिउँसो ४ बजे लागेको आगो याे समाचार तयार पार्दा सम्म नियन्त्रणमा आएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *