पुटिन भन्छन् : युक्रेनको स्वतन्त्रता स्वीकार्य छैन

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलेयुक्रेनको स्वतन्त्रता स्वीकार्य नभएको बताएका छन् । युद्धविरामका लागि युक्रेनसँग इस्तानबुलमा वार्ता हुने एक दिनअघि पुटिनले युक्रेनको स्वतन्त्रता र नाटोमा सामेल हुने आकांक्षासँग रूस  सहमत हुन नसक्ने स्पष्ट पारेका हुन् । पुटिनले कीभसँगको जारी युद्ध युक्रेनको सार्वभौमिक अस्तित्व र त्यसले रूसको सुरक्षामा पार्ने खतरा रहेको उल्लेख गरेका छन् । नाटोको विस्तारप्रति पनि उनको […]

Continue Reading

राजसंस्था फर्काउन राजावादीको बैठक

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यालयमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको बैठक बसेको छ। आइतबार बसेको बैठकमा समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका पूर्व अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा.प्रकाशचन्द्र लोहनी लगायत सहभागी थिए । बैठकले जेठ १५ गते प्रारम्भ हुने उपत्यका केन्द्रीत जनआन्दोलनमा […]

Continue Reading

विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुग्यो, १४ महिनाको आयात धान्ने

चालु आर्थिक वर्षको चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब पुगेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार चैत मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २४ खर्ब २६ अर्ब ८४ करोड रुपैयाँ पुगेको हो। तथ्यांक अनुसार नेपालमा अहिले १४.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने […]

Continue Reading

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

राष्ट्रियसभाको आजको बैठकले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सभामा नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन । सरकारले सभामा पेस गरेका नीति तथा कार्यक्रमका विविध बुँदामा सांसदहरूद्वारा प्रस्तुत संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए।  त्यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि […]

Continue Reading

प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित

प्रतिनिधिसभाको आजको बैठकले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ। बैठकमा सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन । वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो। त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो। छलफलको अन्तिम दिन आइतबार प्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रुपैयाँ ३९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ०७ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९७ […]

Continue Reading

भारतमा रहेका नेपालीकाे दूतावाससँग छैन कुनै तथ्याङ्क

जम्मु काश्मीर, पन्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा कार्यरत नेपालीको वास्तविक सङ्ख्या सरकारी निकायसँगै छैन । भारतका यी पाँच राज्यमा हजारौँ नेपाली कार्यरत रहे पनि उनीहरूको अवस्थाबारे दिल्लीस्थित नेपाली राजदूतावास नै अनभिज्ञ रहेको छ । नेपाली राजदूतावासले शुक्रबार सूचना प्रकाशित गरी जम्मु काश्मीरसहित युद्धप्रभावित क्षेत्रमा कार्यरत नेपालीलाई सुरक्षित रहन आग्रह गर्ने औपचारिकता पूरा गरे पनि […]

Continue Reading

मेलम्ची पानी चक्रपथबाहिर पनि

काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको पानी उपलब्ध गराउने घोषणासँगै काठमाडौँ उपत्यकाको चक्रपथबाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौँ उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौँ उपत्यकाको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो । निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले नेपाल […]

Continue Reading

हेटौंडा सिमेन्टको उत्पादन पुनः बन्द

एक महिना अघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा उत्पादन बन्द भएको छ । चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेकोमा हाल आएर एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगले जनाएको हो । हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको छ । तत्कालीन सरकारले उद्योग २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना गरेको […]

Continue Reading

महिला टी-२० विश्वकप एसिया छनोट : नेपालद्वारा बहराइन पराजीत

नेपालले आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा नेपालद्वारा बहराइन पराजीत भएको छ । तेरथाइ क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले पराजीत गरेको हो । वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । टस हारेर पहिले […]

Continue Reading