वायु रक्षा प्रणालीः भारत र पाकिस्तानसँग कस्ता प्रणाली छन्?
भारतले मे ८ को राति पाकिस्तानी ड्रोन र मिसाइलहरूलाई भारतको एयर डिफेन्स सिस्टम (वायु रक्षा प्रणाली)ले विफल पारेको दाबी गरेको छ। भारतले केही समयअघि रुसबाट प्राप्त गरेको एस-४०० प्रतिरक्षा प्रणालीको बारेमा विशेष छलफल भइरहेको छ। यद्यपि, पाकिस्तानले भारतको यो दाबीलाई अस्वीकार गरेको छ र भारतमा ड्रोन र मिसाइल आक्रमण गरेको अस्वीकार गरेको छ। कुनै पनि देशको […]
Continue Reading