पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतीय सेना वायु, समुद्र र स्थलमा हाई अलर्ट

पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ । जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो । सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा […]

Continue Reading

हिन्दु राष्ट्र र राजसंस्था स्थापित नभएसम्म आन्दोलन रोकिँदैन : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा स्थापित नभएसम्म राष्ट्रवादीहरुको आन्दोलन नरोकिने बताएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई धन्यवाद दिँदै थापाले राष्ट्रवादी आन्दोलनलाई सफल पार्ने जिम्मेवारी लिङ्देनको काँधमा पुगेको थापाको भनाइ छ । राजसंस्था पुनःस्थापनाका लागि गठित नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले बिहीबार गरेको पत्रकार सम्मेलनमा थापाले यस्तो बताएका हुन् […]

Continue Reading

के बिस्फोटको संगारमा नेपालको राजनिती पुगेकाे हाे ? दिनेश शर्मा,लुइटेल

भुमिका नेपालमा कुनै पनि राजनितिक स्थायित्व नहुनुका पछाडि विविध कारणहरु रहि आएका छन । २००७ सालको राणा विरोधी आन्दोलन देखिनै नेपालको राजनितिमा छिमेकी भारत लगायतका देशहरु को हस्तक्षेपका कारणले देशको राजनिति स्वच्छ हुन नसकेको सर्वव्यापी नै छ । नेपाली मन्त्रीपरिषद को वैठकमा समेत भारतीय सचिवको उपस्थिती रहने परम्परा राजा महेन्द्रको अभुदय पछि समाप्त हुन पुगेको […]

Continue Reading

हेटौँडामा भूगर्भविद्को १० घण्टा : जमिनमुनि मेटल डिटेक्ट, पुरिएको गाडी हुनसक्ने अनुमान

जमिन भासिएर रोकिराखेको गाडी हराएको विषयमा हेटौँडामा भूगर्भविद्ले अध्ययन थालेका छन् । मङ्गलबार बिहान ९ बजेबाट खानी तथा भूगर्भ विभागका ४ जना प्राविधिक टोलीले अध्ययन थालेका हुन् । हेटौँडा १६ र १७ को सिमाना स्थित गैरी गाउँमा जमिन भासिएर गाडी हराएको विषयमा खानी तथा भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा अध्ययन थालिएको हो । भूगर्भविद् कृष्ण पाण्डे र […]

Continue Reading

मध्यरातमा पाकिस्तानमाथि भारतको आक्रमण, तीन जनाको मृत्यु

भारतीय सेनाले मध्यरातमा पाकिस्तानी क्षेत्रमा आक्रमण गरेको छ । पाकिस्तानी इन्टर सर्भिस पब्लिक रिलेसन (आईएसपीए) का निर्देशक अहमेद सारिफ चौधरीलाई उद्धृत गर्दै डानले तीन जना पाकिस्तानी नागरिकको मृत्यु भइसकेको जनाएको छ । डानका अनुसार भारतको यो आक्रमणबाट हालसम्म १२ जना घाइते भएका छन् । तर भारतीय मिडियाले भने पाकिस्तानमा आक्रमण भएको बताए पनि मृत्युको सम्बन्धमा केही […]

Continue Reading

पाकिस्तान सीमा नजिकै बुधवारदेखि भारतीय वायुसेनाको व्यापक हवाई अभ्यास गर्ने

भारतीय वायुसेनाले पाकिस्तान सीमासँग सटेका मरुभूमि क्षेत्रहरूमा आज मे ७ दिउसाे देखि ठूलो हवाई अभ्यास गर्ने तयारी गरेको छ । अभ्यासमा राफेल, मिराज २०००, सुखोई-३० लगायतका अग्रपंक्तिका लडाकु विमान सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस सन्दर्भमा भारतले ‘नोटम’ (Notice to Airmen) जारी गर्दै हवाई क्षेत्र प्रयोगबारे जानकारी दिएको छ । अभ्यासको उद्देश्य सम्भावित […]

Continue Reading

मादक पदार्थ सेवन गरेर वडाध्यक्षले कुटे कर्मचारी र व्यवसायी

पोखरा महानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले कर्मचारी र व्यवसायी कुटेका छन्। जनताको प्रतिनिधि रहेका उनले मंगलबार एकै दिन पोखरा महानगरपालिकामा कार्यरत कर्मचारी र पोखरा–४ सर्वेश्वरमार्गका व्यवसायी कुटेका हुन्। मादक पदार्थ सेवन गरेर मैमत्ता भएका वडाध्यक्ष पराजुलीले महानगरको प्रशासन शाखामा कार्यरत सातौं तहका अधिकृत ईश्वरीप्रसाद पोखरेललाई प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै कुटपिट गर्दै लछारपछार गरेका […]

Continue Reading

उदयपुरकाे त्रियुगा नदीले बस बगायो

उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईस्थित त्रियुगा नदीले सप्तरीमा जन्ती पुर्‍याएर फर्किदै गरेको बस बगाएको छ । नदीमाथि हृयुम लगाएर अस्थायी रुपमा संचालन भइरहेको सडक सोमबार बेलुका परेको पानीले कमजोर बनेपछि सिवाईबाट बेल्टार आउँदै गरेको को १ ख ४७५३ नम्बरको बस बगेको थियो । सोमबार राति नदीबाट बस निकाल्न प्रयास गरिए पनि संभव नभएपछि मंगलबार बिहान नदीको भेल बाढीले […]

Continue Reading

संस्कृत विश्वविद्यालयमा चार महिनादेखि ताला

नेपाल संस्कृत विश्वविद्यालय, दाङमा तालाबन्दी गरिएकाे कारण चार महिनादेखि प्रशासनिक, आर्थिक र शैक्षिक गतिविधि प्रभावित हुँदै आएको छ । बेलझुन्डीस्थित केन्द्रीय कार्यालय र अनुसन्धान केन्द्रका कर्मचारीले कार्यालयबाहिरै हाजिर गरिरहेका छन् । उनीहरूले तालाबन्दी भएदेखि नै तलब पाएका छैनन् । विश्वविद्यालयमा अनियमितता रोकी दोषीलाई कारबाही गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठमा अस्पताल निर्माण गर्नुपर्ने, केन्द्रीय आयुर्वेद विद्यापीठ र […]

Continue Reading

ट्रम्पलाई अमेरिकामा १२ हजार शरणार्थी स्वीकार गर्न न्यायाधीशको आदेश

एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई संयुक्त राज्य अमेरिकामा लगभग १२ हजार शरणार्थीलाई प्रवेश गराउन आदेश दिएका छन् । यो अमेरिकाको आप्रवासन नीतिलाई पुनः आकार दिने सरकारको प्रयासमा एउटा धक्का हो । यो आदेशले अपिल अदालतको फैसलाले लगाएको सीमाहरू स्पष्ट पारेको छ । उक्त फैसलाले ट्रम्प प्रशासनलाई शरणार्थी प्रवेश प्रणाली निलम्बन गर्न अनुमति दिएको थियो […]

Continue Reading