मनसुनजन्य विपत्, पूर्वतयारी सुरु
मनसुनजन्य विपतका कारण हुन सक्ने जनधनको क्षतिलाई कम गरी उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले तयारी सुरु गरेको छ । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३१ औँ कार्यकारी बैठकले विगतमा भएका मनसुनजन्य विपत्का कारण भएको जनधनको क्षतिबाट पाठ सिकेर नयाँ रणनीति अपनाउने निर्णय गरेको छ । बैठकले विगतका वर्षमा […]
Continue Reading