९.९८ अङ्कले ओरालो लाग्यो नेप्से, ७ अर्बमाथि कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय १० दशमलव ४० अङ्कमा कायम भएको छ। आज तीन सय १९ कम्पनीको एक करोड ८४ लाख ३७ हजार नौ सय ४२ कित्ता शेयर ६५ हजार आठ सय ८४ पटक खरिदबिक्री हुँदा सात अर्ब ६३ करोड ४१ लाख ९३ हजार छ सय ९३ […]

Continue Reading

पाँच करोड लगानीमा निर्मित अस्पताल भवन अलपत्र

नेपाल सरकारको एक पालिका एक अस्पताल नीति अनुसार निर्माण भएको अन्नपूर्ण गाउँपालिका स्तरीय अस्पताल भवन निर्माण भएको २ वर्ष बित्दा पनि सेवा भने अन्योल देखिएको छ । गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले अस्पतालको स्थलगत अनुगमन गरेर पनि सञ्चालन गर्ने सन्दर्भमा अन्यौलता नै जनाएका  छन् । मन्त्री पाठकले सडकको अवस्था कमजोर र बस्ती भन्दा अपायक […]

Continue Reading

अनिश्चित बन्यो जनमत-नागरिक उन्मुक्ति एकता

गत वैशाख १७ गते रेशम चौधरी पक्राउ नपरेको हुन्थ्यो भने जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता भइसकेको हुन्थ्यो। तर, नागरिक उन्मुक्तिका संरक्षक रहेका चौधरी एक्कासि एकता घोषणा स्थल (नेपाल प्रज्ञा प्रतिष्ठान)बाटै पक्राउ परे। यसपछि एकता घोषणा कार्यक्रम स्थगन गर्नुपर्‍यो। चौधरी त्यही दिन पाँच घण्टापछि छुटिसकेका छन्। उनी पक्राउ पर्नको कारण के थियो ? यसबारे सबैलाई अवगत भइसकेको […]

Continue Reading

अदालतले भन्यो- दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउनू

काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन आदेश दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका प्रसाईंलाई न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले उपचारको प्रबन्ध मिलाउन आदेश दिएको हो। प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै निवेदन दिएका थिए। त्यही निवेदनको सुनुवाइ गर्दै अदालतले प्रबन्ध मिलाउन आदेश दिएको हो। प्रसाईं २०८१ चैत १५ गतेको […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रुपैयाँ ६४ पैसा कायम भएको छ। त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रुपैयाँ २३ पैसा र […]

Continue Reading

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने

ओखलढुङ्गा को मोलुङ करिडोर सडक निर्माणमा हरिबोले भीरको चट्टान फोर्न केमीकलको प्रयोग गरिने भएको छ। लामो समयसम्म चट्टान फोर्न नसकेपछि, केमीकलको प्रयोग गर्नुपर्ने अवस्था भएको हो। सुनकोशी गाउँपालिका–६ काउसेदेखि वडा नं ८ भाल्दीप आँपस्वारासम्म तीन किलोमिटर नयाँ ट्रयाक निर्माण गर्नुपर्नेमा, हरिबोले भीरमा २०० मिटर चट्टान फोर्न नसक्दा सडक ट्रयाक खुल्न सकेको छैन। उक्त चट्टानलाई लामो […]

Continue Reading

चक्रपथ दोस्रो खण्डको सर्भे थालियो

चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्डको सर्भे थालेको छ । दुई महिनाभित्र सक्ने गरी सर्भेको काम थालिएको हो । त्यसका लागि चिनियाँ सरकारी कम्पनी सीसीसीसी फस्ट हाइवे कन्सल्टेन्ट्स र सिआन फाङ्झाउ इन्जिनियरिङ कन्सल्टिङ लिमिटेडका १८ जना प्राविधिक खटिएका छन् । अध्ययनका क्रममा प्राविधिकको संख्या भने घटबढ भइरहने काठमाडौं चक्रपथ सडक विस्तार योजना प्रमुख कृष्णनाथ ओझाले बताए । ‘अध्ययनमा […]

Continue Reading

झरीपछि दाउन्ने खण्डमा सवारी साधन आवागमनमा समस्या

नवलपरासीमा  हिजो राति २ बजेदेखि परेको झरीपछि महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने खण्डको सडकमा यातायात आवागमनमा अवरोध भएको छ । इलाका प्रहरी कार्यालय दुम्कीबासका अनुसार दाउन्ने बजार, विश्वकर्मा मन्दिर नजिकमा बाटो चिप्लो भएका कारण गाडी गुड्न नसकेर राजमार्ग अवरुद्ध भएको हो । महेन्द्रराजमार्ग हुँदै पूर्व–पश्चिम जान लागेका गाडी प्रहरीले दुम्कीबास, अरुखोला, चोरमारा र बर्दघाट बजारमा रोकिदिएको छ […]

Continue Reading

नारायणगढ–मुग्लिन सडकमा समानान्तर बाटो खन्न थालियो

चितवनः  नारायणगढ–मुग्लिन सडक हुँदै यात्रा गर्नेहरूले मुग्लिन नजिक त्रिशूली नदीको पारिपट्टिको भित्तोमा मेसिनले पहाड काट्दै गरेको      दृष्य  देखेको हुनुपर्छ । पहाड काट्दा निस्केको ढुंगामाटो सीधै त्रिशूली नदीमा झर्ने गरेको छ । केही दिनअघि धूलोले मुग्लिन बजार नै ढाकेर दुःख दिएको मुग्लिन निवासी इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष तेजबहादुर शेरचन बताउँछन् । आखिर यसरी किन पहाड काट्ने काम […]

Continue Reading

नीति तथा कार्यक्रममाथि राप्रपाको टिप्पणी- टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारको नीति तथा कार्यक्रमलाई ‘टोले गुन्डाको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो’ भएको टिप्पणी गरेको छ। राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भनेका छन्, ‘सरकारको नीति तथा कार्यक्रम, पुरानो ढर्राको  च्यात्तिएको कागज जस्तो। टोले गुन्डाहरूको हप्ता उठाउने सम्झौताको खोस्टो जस्तो। अगुल्टोले हानेको बिरालो बिजुली देख्दा तर्सिएको जस्तो। गरिनेछ, भनिनेछ, सुनिनेछ। भन्ने सुगारटाइ […]

Continue Reading