बर्ड फ्लुका कारण बाघिनीको मृत्यु, उत्तर प्रदेशका सबै चिडियाखाना अस्थायी रूपमा बन्द
‘शहीद अशफाक उल्लाह खान चिडियाखाना’ मा एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) एक बघिनीको मृत्यु भएपछि उत्तर प्रदेशका सबै चिडियाखाना र सफारी पार्कहरू अस्थायी रूपमा बन्द गरिएको छ । इटावा लायन सफारी पार्कका निर्देशक अनिलकुमार पटेलले एएनआईसँग भने , “गोरखपुर चिडियाखानामा एभियन इन्फ्लुएन्जाका कारण एक बघिनीको मृत्यु भएपछि राज्यका सबै चिडियाखाना र सफारीहरू एक हप्ताका लागि (मे […]
Continue Reading