मुद्दा खेपिरहेका मिश्रलगायत सबैको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेपिरहेका नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी राप्रपाले लिने भएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार अब राप्रपाले आफ्नै खर्चमा नेताहरूको कानूनी प्रक्रियाको जिम्मेवारी लिनेछ।

अध्यक्ष राजेन्द्र लिङदेनले यसका लागि आवश्यक तयारी गर्न राप्रपासम्बद्ध कानून व्यवसायी सङ्गठन र अधिवक्ताहरूलाई आग्रहसमेत गरेका छन्।अहिले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेताहरू थुनामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *