गृहमन्त्री लेखकको बर्खास्ती माग्दै सर्वोच्चमा रिट

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

गृहमन्त्री रमेश लेखकलाई पदबाट बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। अधिवक्ता मधु चौलागाइले सर्वोच्चमा रिट निवेदन पेस गरेको जनाएका छन्।

भिजिट भिसामा हुने मानव तस्करीमा गृहमन्त्री सचिवालय सदस्य नै मुछिएका बेला गृहमन्त्रीमाथि नै छानबिन हुनुपर्ने माग उठिरहेका बेला अधिवक्ता चौलागाई रिट लिएर सर्वोच्च पुगेका हुन्।

तर, उक्त रिट दर्ता भने भइ नसकेको सर्वोच्च प्रशासनले जनाएको छ। रिट दर्ता गर्ने कि नगर्ने भन्ने निर्णय भइ नसकेकाे जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *