अमेरिकाबाट एक महिलासहित २० नेपाली डिपोर्ट
अमेरिकाले २० अवैध आप्रवासी नेपालीलाई देश निकाला गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता सम्हालेपछि अवैध रुपमा अमेरिकामा बस्दै आएका २० जनालाई नेपाल फर्काइदिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयकी प्रवक्ता सिता परियारले माघ ७ गतेदेखि माघ २९ सम्म २० जना नेपालीहरु डिपोर्ट भएको जानकारी दिइन् । जसमा १९ जना पुरुष र १ महिला […]
Continue Reading