केबलकार निर्माण क्षेत्रका बाँकी रूख कटान

केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको छ। सरकारी प्रतिनिधि र नो केबलकार समूहद्वारा गठित समन्वय समितिको वार्ता भाँडिएपछि केबलकार निर्माण कम्पनीले पाथीभरा क्षेत्रको बाँकी रूख कटान गरेको हो। बुधबार बिहान १७ प्रतिशत कटान सकिएको र अब बटम स्टेसन आसपासका केही रूख मात्रै बाँकी रहेको कम्पनीले जनाएको छ। यसअघि गत जेठको पहिलो हप्ता ८० […]

Continue Reading

सरकारमै सहभागी लोसपाले भूमि अध्यादेश स्वीकार नगर्ने

महन्थ ठाकुर नेतृत्वको लोकतन्त्रिक समाजवादी पार्टी (लोसपा) ले भूमिसम्बन्धी अध्यादेश स्वीकार नगर्ने निर्णय गरेको छ।सरकारले गत माघ १८ गते प्रतिनिधि सभा र राष्ट्रिय सभामा ६ वटा अध्यादेश दर्ता गरेको छ। राष्ट्रिय सभामा बहुमत नपुग्ने देखिएकोले सरकारले निर्णयार्थ पेस गरिरहेको छैन। लोसपा केपी शर्मा ओली नेतृत्वको संघीय सरकारमा सहभागी छ। लोसपा सांसद शरतसिंह भण्डारी श्रममन्त्री छन्। अध्यक्ष […]

Continue Reading

डोनाल्ड ट्रम्पका ६ आदेशः अदालतव्दारा राेक

जनवरी २० मा ह्वाइट हाउसमा फर्किएदेखि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो परिवर्तनको एजेन्डालाई तीव्र गतिमा अगाडि बढाएका छन् ।अमेरिकी सरकार प्रमुखको रूपमा उनले आफ्नो पहिलो दिनमै ७८ कार्यकारी अध्यादेशमार्फत अघिल्लो सरकारका विभिन्न नियम खारेज गरे । त्यसबेलादेखि उनले आफ्नो एजेन्डा कार्यान्वयन गर्न दर्जनौँ आदेश जारी गरेका छन् । ती आदेश लागु भएमा संयुक्त राज्य अमेरिकामा कार्यपालिकाको […]

Continue Reading

ग्यास उद्योगीको आन्दोलन स्थगन

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले विभिन्न माग राखेर बिहीबारदेखि गर्ने भनिएको आन्दोलन स्थगन गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आज भएको छलफलपछि सङ्घले आन्दोलन स्थगित गरेको हो ।उद्योगमन्त्री दामोदर भण्डारीसहित नेपाल आयल निगमका सञ्चालक समिति पदाधिकारी तथा कर्मचारी र सङ्घका पदाधिकारीबीच भएको छलफलमा सङ्घले राखेका जायज माग सम्बोधन गर्ने सहमति भएपछि […]

Continue Reading

चन्द्रागिरीमा चन्द्र ढकाल काण्डै काण्डःअहिलेसम्मकै ठुलाे भ्रष्टाचार सृखला १

काण्डै काण्डमा रुमलिएको नेपाली राजनितिको ब्यापारले वाक्क दिक्क र प्याक्क नेपाली समाजमा बालुवाटार स्थित ललिता निवास जग्गा प्रकरण, बालमन्दिर जग्गा प्रकरण, यति – ओम्नी काण्ड, वाइडबडी काण्ड भन्दा ठूलो र डरलाग्दो भ्रष्टाचारको काण्ड चन्द्रागिरी जग्गा प्रकरण भएको ‘ग्लोबल नागरिक’ ले तथ्य फेला पारेको छ। २०४१ सालमा चप्पल पडकाउदै बाग्लुङको अमलाचौरबाट ३५०० रुपैंया खल्तिमा बोकेर काठमाडौं छिरेका […]

Continue Reading

मिडिया काउन्सिल विधेयक प्रतिनिधिसभामा टेबुल

राष्ट्रियसभामा उत्पत्ति भएको ‘मिडिया काउन्सिल विधेयक, २०८०’ का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक प्रतिनिधिसभामा टेबुल गरिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले उक्त विधेयक टेबुल गरेका हुन  । तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत जेठ १३ गते पत्रकारिता क्षेत्रमा पेसागत तथ व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र […]

Continue Reading

आज हिंसात्मक अतिवाद रोकथाम दिवस

आज विश्वभर हिंसात्मक अतिवाद रोकथाम दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मनाइने यो अन्तरराष्ट्रिय दिवसमा आतङ्कवादको प्रतिरोध र त्यस निम्ति अनुकूल हुने हिंसात्मक अतिवादलाई रोक्न अन्तरसरकारी संस्था, नागरिक समाज, शिक्षाविद्, धार्मिक नेता र सञ्चार माध्यमले अतिवादविरुद्ध सचेतना फैलाउने गरेका छन् । आतङ्कवाद र हिंसात्मक अतिवादलाई कुनै पनि धर्म, राष्ट्रियता, सभ्यता वा जातीय समूहसँग जोड्न […]

Continue Reading

माघ शुक्ल पूर्णिमा : स्वस्थानी व्रत समापन

माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घर घरमा सुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत सुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज व्रत […]

Continue Reading

कोशीटप्पुमा भेटिए ७६ प्रजातिका नौ हजार दुई सय पचास चरा

कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्ष चराको सङ्ख्या वृद्धि भएको छ । आरक्ष र आसपासका क्षेत्रमा हालै गरिएकोे गणनामा विगतको तुलनामा यो वर्ष चराको सङ्ख्या बढेको हो । कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका अनुसार गत पुस २६देखि माघ १ गतेसम्म ‘मिडविन्टर वाटर वर्ड सेन्सस २०२५’ अन्तर्गत आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा ७६ प्रजातिका नौ हजार दुई […]

Continue Reading

नेपाल-भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणमा सहमति

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणको मोडालिटीमा सहमति भएको छ । नेपालबाट भारत र बङ्गलादेशमा सन् २०३५ सम्म १५ हजार मेगावाट बिधुत निर्यातका लागि आवश्यक प्रसारण लाइन निर्माणका लागि  भारतको नयाँदिल्लीमा बसेको नेपाल र भारतबीच सचिवस्तरीय बैठकमा प्रसारण लाइन निर्माण ‘मोडालिटी’बारे सहमति भएको हो । बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश […]

Continue Reading