नेपालमा विगत १२ वर्ष यताकै उच्च भ्रष्टाचार
भ्रष्टाचार हुने मुलुकमा नेपाल १०७ औँ स्थानमा परेको छ। ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रूपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान खस्किदै १०७ औँ स्थानमा परेको छ। गतवर्ष नेपाल ३५ अंक सहित १०८ औँ स्थानमा थियो। यसपटक एक अंक कम पाएर ३४ अंकसहित १०७ औँ स्थानमा झरेको छ। सर्वेक्षण शुरु भएको १२ वर्षको अवधिमा […]
Continue Reading