मिडिया काउन्सिल विधेयक राष्ट्रिय सभाबाट पारित
आजकाे राष्ट्रिय सभा बैठकले ‘मिडिया काउन्सिल विधेयक २०८१’ पारित गरेको छ । सरकारले नियुक्त गरेको व्यक्ति नै काउन्सिलको अध्यक्ष हुने प्रावधानलाई राष्ट्र सभाले सदर गरेको छ । विज्ञ तथा सरोकारवाहरूले उठाउँदै आएको काउन्सिलको नेतृत्वसम्बन्धी मूल विषयलाई यथावत राखेर काउन्सिलका काम कारबाहीमाथि सरकारको छाया कामयै राख्ने गरी विधेयक राष्ट्रिय सभाले पारित गरेको हो । राष्ट्रिय सभा […]
Continue Reading