इजिप्टको आत्मघाती गोल उपहार पाएपछि हारबाट जोगियो बेल्जियम
समूह ‘जी’ अन्तर्गत बेल्जियम र इजिप्टबीचको खेल १–१ गोलको बराबरीमा टुगिएकाे छ । बेल्जियमले दोस्रो हाफमा आत्मघाती गोल उपहार पाएपछि खेल बराबरीमा टुंगिएको हो । इजिप्टका लागि यो आत्मघाती गोल कति खराब रह्यो भने मोहम्मद सलाहको ३४ औं जन्मदिन समेत सुखद् हुन सकेन । सियाटलमा पहिलो हाफको सुरुमै इमाम अशौरले गोल गर्दै सुरुवात गरे । […]
Continue Reading