जालपादेवी केबलकारः समृद्धिको आधार

माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबीचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् । चिसापानीको […]

Continue Reading

विवाह गर्न प्रेरित गर्दै भीमेश्वरको नयाँ योजना, प्रोत्साहनवापत ५० हजार नगद

जनसंख्या वृद्धिदरप्रति चिन्ता व्यक्त गर्दै दोलखाको भीमेश्वर नगरपालिकाले विवाहलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको छ। नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा निश्चित उमेरसम्म अविवाहित रहेका नागरिकले विवाह गरेमा नगद प्रोत्साहन प्रदान गर्ने व्यवस्था गरेको हो। ३५ वर्ष उमेर नाघेका अविवाहित महिला र ४० वर्ष उमेर नाघेका अविवाहित पुरुषले विवाह गरेमा नगरपालिकाले ५० […]

Continue Reading

जंगली च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी

भीमेश्वर नगरपालिका–८ बोचमा घर नजिकैको बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी परेका छन्। घर नजिकैको बारीमा उम्रेका च्याउ पकाएर खाएपछि जिरी माया तामाङका घरमा ६ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ। उनीहरूलाई उपचारका लागि पशुपति चौलागाईं स्मृति अस्पताल चरिकोटमा भर्ना गरी उपचार भइरहेको प्रहरीले जनाएको छ।

Continue Reading

देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न

किसान सूचीकरण प्रणालीमा अहिलेसम्म देशभरका २६ लाख किसान आबद्ध भएका छन्।कृषि, वन तथा पर्यावरण मन्त्रालयले जमिनको विवरण र खेती उत्पादनका आधारमा किसानलाई सूचीकरण गरेको हो। विद्युतीय प्रणालीमार्फत सूचीकृत गरी किसानलाई चार तहमा वर्गीकरण गरेर आवश्यक सहुलियत तथा सुविधा दिने लक्ष्यअनुसार काम भइरहेको कृषि सूचना केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिए। उनका अनुसार मन्त्रालयले निर्वाहमुखी किसान, […]

Continue Reading

झापामा बीसवर्ष पूरा भएपछि विवाह गर्ने किशोरीले एकमुष्ट दश हजार नगद पाउने

झापा गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीलाई प्रोत्साहन स्वरुप रु १० हजार नगद प्रदान गर्ने भएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति, बजेट तथा वार्षिक कार्यक्रमअन्तर्गत बालविवाह अन्त्यका लागि २० वर्षपारि विवाह गर्ने किशोरीलाई प्रोत्साहन गर्ने नीति ल्याएको हो । “सानै उमेरको विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा, मानसिक विकास […]

Continue Reading

मनसुनको प्रभाव सीमित, तराईमा तातो हावा चल्ने

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी भेगमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भागमा पश्चिमी  र स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी क्षेत्रमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। बागमती, गण्डकी र लुम्बिनी […]

Continue Reading

विश्वकप फुटबल : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा आजबिहान भएको खेलमा जर्मनीलाई २–१ को गोल अन्तरले पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।खेलमा पहिलो अग्रता भने जर्मनीले लिएको थियो । खेल सुरु भएको दोस्रो मिनेटमा लेरोय सानेले गोल गरेपछी जर्मनीले अग्रता लिएको हो […]

Continue Reading

फिफा विश्वकप : कुन टीम नकआउटमा पुगे, को बाहिरिए ?

फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ (नकआउट) मा १३ राष्ट्रले आफ्नो स्थान सुरक्षित गरिसकेका छन्।जसमा मेक्सिको, संयुक्त राज्य अमेरिका, जर्मनी, अर्जेन्टिना, फ्रान्स नर्वे, कोलम्बिया, स्विट्जरल्याण्ड, क्यानडा, ब्राजिल, मोरक्को, दक्षिण अफ्रिका, बोस्निया र हर्जगोभिना रहेका छन्। यस्तै, अन्तिम चरणका खेलहरू नसकिँदै विश्वकपबाट सात राष्ट्रहरू बाहिरिसकेका छन्। प्रतिस्पर्धा गर्ने ४८ राष्ट्रहरू मध्ये समूह चरण समाप्त हुँदासम्ममा […]

Continue Reading

बाली खान आएको भालु तारजालीमा फस्यो : सुरक्षित उद्धार गरिँदै

हुम्लाको नाम्खा गाउँपालिका–४, याल्वाङमा पाक्न लागेको जेठासी बाली खान बारीमा प्रवेश गरेको एक जंगली भालु बाहिरिने क्रममा ग्याबिन तारमा फसेको छ । स्थानीय किसानले बाली जोगाउन खेतबारी वरिपरि लगाएको ग्याबिन तारमा भालु अड्किएपछि गाउँभरि चासो र चिन्ता बढेको छ । स्थानीयवासीका अनुसार भालु बुधबार राति बाली खान बारीमा प्रवेश गरेपछि ग्याबिन तारमा अड्किएको नाम्खा गाउँपालिकाका […]

Continue Reading

सर्लाहीमा मोहरम सौहार्दपूर्ण बनाउने सहमति

सर्लाहीमा मुस्लिम समुदायले मनाउने मोहरम अर्थात् दाहा पर्वलाई सौहार्दपूर्ण किसिमले मनाउने निर्णय गरिएको छ ।आज बिहीबार दिउँसो सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा विभिन्न धार्मिक सङ्घ संस्थाका प्रमुख, धर्मगुरु र प्रतिनिधिको उपस्थितिमा समन्वय बैठक बसी पर्व मनाउने क्रममा शान्ति सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्ने सहमति गरिएको हो । मुस्लिम समुदायले आफ्नो तेस्रो ठुलो पर्व मोहरम […]

Continue Reading