धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक […]

Continue Reading

मेस्सीको जादु कायमै, इंग्ल्यान्डको बढ्दो आत्मविश्वास

विश्व फुटबल गोल, जित र हारको खेलमात्रै होइन । कहिलेकाहीँ एउटा खेलभित्र देशको सपना लुकेको हुन्छ, एउटा पुस्ताको आशा जोडिएको हुन्छ र कहिलेकाहीँ इतिहास बदल्ने अवसर पनि हुन्छ । नेपाली समयानुसार आइतबार बिहान सम्पन्न ‘फिफा विश्वकप २०२६’को समूह चरणको अन्तिम खेल यस्तै भावनाले भरिए । विश्वकपको पहिलो चरणलाई नाटकीयरूपमा अन्त्य हुँदै प्रतियोगिता अझ कठोर र […]

Continue Reading

उपत्यकामा बर्डफ्लु सर्नुमा मुख्य कारक काग

कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु व्यापकरूपमा फैलिएको छ ।यहाँका कागमा बर्डफ्लु रोग देखिएपछि उपत्यकाभर फैलिएको हो ।पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए  । “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ । तर बर्डफ्लु देखिएका कागलाई  नियन्त्रणमा  लिन सकिदैन”, उनले भने , “सदर चिडियाखानालगायत धेरे ठाउँमा कागले सङ्क्रमण सारेको छ […]

Continue Reading

भेनेजुएला भुकम्प : हालसम्म १,४४० को मृत्यु पुष्टि, ६९ हजार ९०० जना अझै बेपत्ता

 भेनेजुएलामा जुन २५ मा गएको दुई शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । प्राप्त पछिल्लो विवरणअनुसार यस विपदा हालसम्म १,४३० जनाको मृत्यु पुष्टि भएको छ । यद्यपि वास्तविक मृतक संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । अधिकारीहरूका अनुसार ६८,९०० भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेको जानकारी दिएका छन् । उद्धार टोलीहरूले भग्नावशेषबाट […]

Continue Reading

सोनम वांगचुकले सुरु गरे अनिश्चितकालीन भोक हडताल, अभिजीत दीपकेले प्रहरीलाई लगाए यस्ता आरोप

सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा […]

Continue Reading

मनसुनी विपतकाे जोखिममा कृृषि

यस वर्ष नेपालको कृषि उत्पादन क्षेत्र मनसुनी विपत्को उच्च जोखिममा रहेको छ । मनसुन भित्रिए पनि यतिखेर वर्षा कम गराइरहेको छ । कृषिक्षेत्रमा अतिवृष्टि र अनावृष्टिको उच्च जोखिम कायम छ । नेपालको कुल जनसंख्याको करिब ६० प्रतिशत (एक करोड ८० लाख) जनसंख्या कृषिमा निर्भर छ । कृषिक्षेत्रमा हुने हानिले ती किसान र उनीहरूका परिवारलाई मात्र होइन, देशको सिङ्गो जनसंख्याका […]

Continue Reading

सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट सभवत आन्दाेलनकाे घाेषणा गर्दै

मदन भण्डारी फाउन्डेसनद्वारा आज आयोजना हुन लागेको कार्यक्रममा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले  एकै मञ्चबाट सम्बोधन गर्ने भएका छन् । सरकारले भ्रष्टाचारीलाइ निर्मम प्रहार गर्न थालेपछि अत्तालिएका ओली र प्रचण्ड एउटै मञ्चबाट संभवत आन्दाेलनकाे घाेषणा गर्दै छन् भन्ने बुझिएकाे छ । फाउन्डेसनद्वारा  मदन भण्डारीको ७५ औँ […]

Continue Reading

पनौतीमा हिले-जात्रा सुरू

काभ्रेपलाञ्चोकको ऐतिहासिक नगर पनौतीमा एक हजार ४२२ वर्षदेखि मनाइँदै आइएको हिले–जात्रा हिजाेबाट सुरु भएको छ । जात्राको परम्पराअनुसार हिजै साँझ पुण्यमाता खोलामा नागको प्रतीकका रूपमा दुईवटा बाँस तेस्र्याइने र देवगणहरू (दुइचा न्याकेगू) सुस्तरी तरेपछि विशेष जात्रा सुरु भएको मानिन्छ। जात्रा सुरु गरिएकै दिन गए रातिनै अबेर भद्रकालीको रथ तानियाे र रातभरि गैंडू पूजा (होम गर्ने) […]

Continue Reading

कोशी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार राति कोशी प्रदेशका पहाडी र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल कोशी, मधेस र बागती प्रदेशका सम्पूर्ण भूभाग तथा गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ । […]

Continue Reading

भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता

भेनेजुएलामा आएको दुई वटा शक्तिशाली भूकम्पबाट शुक्रबारसम्म ९२० जनाको मृत्यु भएको आधिकारिक पुष्टि गरिएको छ भने हजारौँ मानिस बेपत्ता रहेको रिपोर्ट प्राप्त भएको छ । सहयोगका लागि भेनेजुएला पुगेका अन्तर्राष्ट्रिय उद्धार टोलीले बाँचेकाको खोजी तथा उद्धारका लागि प्रयास तीव्र पारेका छन् । काराकासका बासिन्दाले अन्तरिम नेतृ डेल्सी रोड्रिगेजसँग सरकारको तर्फबाट पर्याप्त प्रतिक्रिया नआएको भन्दै आक्रोश […]

Continue Reading