रातो मच्छिन्द्रनाथको रथमा रहेको ऐतिहासिक ‘पाता’ हरायो, प्रहरीमा उजुरी
रातो मच्छिन्द्रनाथको रथमा राखिएको ऐतिहासिक पाता हराएपछि प्रहरीमा उजुरी परेको छ। रथको अघिल्लो धमामा दायाँ र बायाँ दुवैतर्फ रहने पातामध्ये दायाँतर्फको हराएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए। उनका अनुसार उक्त पाता हराएको भन्ने खबर प्रहरीलाई वैशाख २४ गते प्राप्त भएको हो। ‘बाहिर तामा, भित्र फलामको हुने रहेछ। यसपालि रथ बनाउने बेला फेला नपरेको भन्ने […]
Continue Reading