प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । प्रतिनिधिसभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची छ । साथै अर्थमन्त्री डा. […]

Continue Reading

फुर्सतमा र्राष्ट्रिय सभा छेन कुनै काम

सङ्घीय संसद्को माथिल्लो सदन यतिबेला विधेयकको पर्खाइमा छ । सधैँ समयको चापमा रमाउने राष्ट्रिय सभाले पछिल्लो पटक गत जेठ ८ गतेको बैठकबाट अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ र सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित ग¥यो । करिब एक वर्षअघि अभौतिक सांस्कृति सम्पदा (संरक्षण) विधेयक दर्ता भएयता राष्ट्रिय सभामा कुनै पनि विधेयक उत्पत्ति भएको छैन । विधेयक नहुँदा […]

Continue Reading

स्वास्थ्य मन्त्रालयले भन्यो- गर्मी बढ्यो, सर्पसँग बच्नु

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सर्पदंशबाट बच्न आग्रह गरेको छ। गर्मी बढेसँगै सर्प दुलोबाट निस्कने र मानिसलाई टोक्ने भएकाले सर्पदंशबाट बच्न मन्त्रालयले आग्रह गरेको हो।मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले गर्मी महिनामा सर्प बाहिर निस्कने भएकाले सतर्क रहन आग्रह गरेका हुन्। उनले भने, ‘नेपालमा गोमन, राजगोमन, करेत, मुगा, बाघेजस्ता विषालु सर्प रहेका छन्। यस्ता सर्पको टोकाइबाट बच्न […]

Continue Reading

‘पाँच किलो मल लिन पाँच घण्टा लाइन !’

रोपाइँको मुखमा रासायनिक मल नपाएको गुनासो किसानहरूले गरेका छन्। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९, ताथलीले  गरेको वडास्तरीय सार्वजनिक कार्यक्रममा सहभागी किसानहरूले रोपाइँका लागि पर्याप्त रासायनिक मल नपाएको गुनासो गरेका हुन्। खेतीपातीको मुख्य समयमा किसानहरूले रासायनिक मल पाउन सास्ती खेप्नुपरेको गुनासो उनीहरूले गरे। नेपालीहरूको मुख्य बाली धान हो र अहिले धान रोप्ने सिजन सुरु हुने […]

Continue Reading

७ जिल्लामा दादुरा, छैन खोप लगाउने तयारी

बंगलादेशले पछिल्ला दशकहरूकै सबैभन्दा ठूलो दादुरा महामारी सामना गरिरहँदा नेपालमा पनि एकपछि अर्को दादुरा प्रकोप फैलिइरहेको छ ।स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाको खोप शाखाका अनुसार पुसयताका ६ महिनामा सर्लाही, बागलुङ, महोत्तरी, कालीकोट, दैलेख, अछाम र सिरहासहितका ७ जिल्लाका विभिन्न स्थानका सयौं बालबालिका दादुरा भाइरसबाट संक्रमित भएका छन् । उनीहरूका अनुसार दादुरा फैलिएको क्षेत्रमा रहेका सबै बालबालिकालाई तत्काल खोप […]

Continue Reading

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती

अत्यधिक गर्मीका कारण विद्युत लोड बढ्न थालेपछि धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा जडान गरिएका सडक बत्ती राति १० बजेसम्म मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । लोड अत्यधिक हुँदा ट्रान्सफर्मर जल्ने, फ्युज जाने तथा लाइन ट्रिप हुने समस्या बढ्दै गएको भन्दै उपमहानगरपालिकाले शनिवारदेखि सडक बत्तीको समय सीमित गरिएको जनाएको हो । नगर प्रमुख गोपाल हमाल ले […]

Continue Reading

प्रसाईं साधारण तारिखमा छुटे

पहिले थुन अनि सुन’ भन्ने अमिल्दो शैलीले पक्राउ परेका अधिकाँश अभियुक्त साधारण तारिखमा छुट्ने गरेका छन् । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाद प्रसाई पनि यसै गरी छुट्नेमा परेका हुन् । नेपाल प्रहरीले ठूलै माछा फेला पारेझैं गरी जेठ ४ गते वीरगन्जको आदर्शनगर स्थित सिद्धार्थ […]

Continue Reading

पाकिस्तानद्वारा डोनाल्ड ट्रम्पको ‘अब्राहम एकर्ड्स’मा सहमति जनाउने प्रस्ताव अस्वीकार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम–बहुल देशहरूलाई इजरायलसँगको सम्बन्ध सामान्य बनाउन ‘अब्राहम एकर्ड्स’ स्वीकार गर्न गरेको आह्वानलाई पाकिस्तानले अस्वीकार गरेको छ । इरानसँग चलिरहेको वार्तासँग जोडेर ट्रम्पले पाकिस्तान लगायतका देशहरूलाई ‘अब्राहम एकर्ड्स’मा सहमत हुन आग्रह गरेका थिए । पाकिस्तानका रक्षामन्त्री आशिफ ख्वाजाले देशको मौलिक विचारधाराविपरीत हुने कुनै पनि सम्झौतामा इस्लामाबाद सहभागी नहुने बताएका छन् । साथै, प्यालेस्टिनी राज्यको स्थापनाबिना […]

Continue Reading

मनसुनी विपद् तयारी: खोज/उद्धारमा १३४ गोताखोरसहित २६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा

नेपालमा प्रवेश गर्न लागेको मनसुनका समयमा हुने विपद्जन्य घटनाको खोज तथा उद्धारका लागि सरकारले १३४ गोताखोरसहित २६ हजार २१९ जना सुरक्षाकर्मी तयारी अवस्थामा राखेको छ ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उनीहरू तीनवटै सुरक्षा निकायबाट तयार भएका जनशक्ति देशभर आवश्यकतामा आधारमा परिचालित हुनेछन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार मनसुनी विपद्‌मा हुने सबै […]

Continue Reading

दक्षिण कोरियाका कप्तान सोन भन्छन्- अन्तिम समयसम्म लड्ने बानी नै मेरो प्रेरणा

दक्षिण कोरियाका कप्तान सोन ह्यु मिगंले फिफा विश्वकप २०२६ नै आफ्नो अन्तिम विश्वकप हुनसक्ने बताएका छन् ।फिफाले  आफ्नो आधिकारिक वेबसाइटमा जारी गरेको अन्तर्वार्ता सोनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनलाई सन् २०२२ मा कतारमा सम्पन्न विश्वकपमा प्राप्त नतिजाभन्दा माथिल्लो नतिजा ल्याउन टिममा कुन पक्षमा सुधार ल्याउनुपर्छ भनेर सोधिएको थियो । “हामीले सन् २०२२ मा प्राप्त […]

Continue Reading