अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने अनुमानः आर्थिक सर्वेक्षण

चालु आर्थिक वर्ष २०८२/८३ मा मुलुकको अर्थतन्त्रको आकार ६६ खर्ब रुपियाँ पुग्ने अनुमान गरिएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हिजाे बुधबार सङ्घीय संसद्का दुवै सदनमा पेस गरेको चालु आवको आर्थिक सर्वेक्षणमा अर्थतन्त्रको आकार अर्थात् कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब नौ अर्ब पुग्ने अनुमान गरिएको हो । सर्वेक्षणले चालु आवमा आर्थिक वृद्धिदर ३.८२ प्रतिशत रहने […]

Continue Reading

डिडिसीमा सिआइबीको छापा, कर्मचारीहरूका मोबाइल जफत

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले हिजाे बुधबार नेपाल दूग्ध विकास संस्थान (डिडिसी)को लैनचौरस्थित केन्द्रीय कार्यालयमा छापा मारेकाे  छ। सिआइबीको टोलीले पाँच कर्मचारीको मोबाइल जफत गरेको छ भने दुध खरिद-बिक्रीसम्बन्धी कागजात नियन्त्रणमा लिएको छ। त्यस्तै, पछिल्ला तीन वर्षको निर्णय पनि सिआइबीले मागेको छ। ‘सिआइबीबाट ८–९ जनाको टोली आएर दुध खरिद-बिक्रीका विवरण, मौज्दात र किसानलाई भुक्तानी […]

Continue Reading

आगामी आर्थिक वर्षको बजेट भोलि शुक्रवार संसदमा प्रस्तुत हुने

आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।प्रतिनिधि सभाको हिजाेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले जेठ १५ गते ४ बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी […]

Continue Reading

इरानमा १० भारतीय जहाजचालक रिहा

जुलाई २०२५ मा इरानमा पक्राउ परेका दस जना भारतीय जहाज चालक दलका सदस्यलाई लामो कूटनीतिक प्रयासपछि रिहा गरिएको  भारतले जनाएको छ । भारतको समुद्री यातायात महानिर्देशालयका अनुसार एमभी हार्बर फिनिक्स जहाजका चालक दलका ती सदस्यहरू जुलाई २०२५ मा जास्क बन्दरगाहनजिकैबाट पक्राउ परेका थिए । उनीहरुलाई  त्यसपछि हिरासतमा राखिएको थियो । महानिर्देशालयले जारी गरेको विज्ञप्तिमा ती जहाजचालकहरु अहिले रिहा […]

Continue Reading

एसियाली छनोटमा नेपालको विजयी सुरुवात : चीनमाथि १९ रनको जित

एसियाली खेलकुद छनोट अन्तर्गत महिला क्रिकेटको पहिलो खेलमा नेपालले चीनलाई १९ रनले हराएको छ ।  मलेसियामा जारी प्रतियोगितामा नेपालले चीनविरुद्ध पहिलो जित निकालेको हो । टस जितेर सुरुमा ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२५ रन बनाएको थियो । १२६ रनको लक्ष्य पछ्याएको चीन पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा […]

Continue Reading

भदौ २३ र २४ को घटनाबारे मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ)

राष्ट्रिय मानव अधिकार आयोगले गत भदौ २३ गतेको प्रदर्शनमा भएको दमन र त्यसको भोलिपल्टको घटनाबारे छानबिन प्रतिवेदन सार्वजनिक गरेको छ । समितिले बुधबार प्रतिवेदन सार्वजनिक गरेको हो ।  आयोगकी सदस्य लिली थापाको संयोजकत्वमा भदौ २३ र २४ गतेको घटनामा मानव अधिकार उल्लङ्घनका विषयमा अनुसन्धान गर्न समिति गठन गरिएको थियो । समितिको प्रतिवेदनका आधारमा आयोगले त्यसबेला […]

Continue Reading

राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस : अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने

सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक सर्वेक्षण पेस गरे  । सभामा आर्थिक सर्वेक्षण पेस गर्दै उनले सन् २०२६ मा विश्व अर्थतन्त्र ३ दशमलव १ प्रतिशतमा सिमिति हुने अनुमान रहेको बताए  । उनले प्रतिकुल विश्वपरिवेशका बाबजुद चालु आर्थिक वर्ष नेपालको अर्थतन्त्र ३ […]

Continue Reading

जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ ।प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले ४ बजे बस्ने संयुक्त बैठकका लागि ३ः४५  बजे नै प्रतितिनिधिसभा र राष्ट्रिय सभाका सांसदलाई उपस्थित भइसक्न सूचित गरे  । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै व्यवस्था गरेर प्रत्येक […]

Continue Reading

पहाडी भूभागमा वर्षा र तराई क्षेत्रमा गर्मी बढ्ने पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार र शुक्रबार हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा र तराई भूभागमा गर्मी बढ्ने बताएको छ । महाशाखाका अनुसार भोलि कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका […]

Continue Reading

चन्द्रमामा मानव बस्ती बसाल्ने नासाको महत्त्वाकाङ्क्षी योजना

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमामा स्थायी मानव बस्ती बसाल्ने आफ्नो वृहत् गुरुयोजना अन्तर्गत अत्याधुनिक रोबोटिक ल्यान्डर, हपिङ ड्रोन र विशेष गाडीहरूको विस्तृत विवरण सार्वजनिक गरेको छ। सन् २०२८ मा वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिनु अगावै अमेरिकी नागरिकलाई पुनः चन्द्रमाको सतहमा उतार्ने अमेरिकी लक्ष्य रहेको छ। तर, यस पटकको दौड केवल चन्द्रमामा पुग्ने मात्र […]

Continue Reading