बीपी राजमार्गमा सवारी सञ्चालनको समय दुई घण्टा बढाइयो

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बीपी राजमार्गमा सवारी सञ्चालन हुने समयमा हेरफेर गरेको छ। शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोही दिनदेखि लागू हुने गरी बीपी राजमार्गमा हुँदै आएको सवारी आवागमनको समय बढाएको हो। काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले शुक्रबारदेखि लागू हुने गरी राजमार्गमा सवारी सञ्चालन हुने समय बढाइएको बताउदै भने  जिल्ला सुरक्षा समिति सिन्धुलीसँग […]

Continue Reading

रेस्पोन्सिबल टुरिजम मिट हुने

व्यावसायिक कृषि तथा कृषिले सुधारिएको जीवनशैलीलाई आधार बनाएर इलाममा भाेलि शनिबारदेखि ‘रेस्पोन्सिबल टुरिजम मिट’ आयोजना हुने भएको छ । केचना कञ्चनजंघा पर्यटन कोरिडोरको प्रवर्धनमा आयोजना गरिएको टुरिजम मिटमा केचनादेखि कञ्चनजंघा हिमालसम्मको पर्यटनसँग जोडिएका पर्यटनसम्बन्धी संघ संस्था तथा व्यक्तिहरुको सहभागिता रहने आयोजक केचना कञ्चजंघा पर्यटन कोरिडोरले जनाएकाे छ । भाेली देखि  दुुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा […]

Continue Reading

भारतले ब्याजदर यथावत् राख्यो

मध्यपूर्वमा जारी द्वन्द्वका कारण मुद्रास्फीति र भारतीय रुपियाँमा थप दबाब पर्ने जोखिम देखिए पनि भारतको केन्द्रीय बैंकले शुक्रबार ब्याजदर यथावत् राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबीआई) ले छ सदस्यीय मौद्रिक नीति समितिको सर्वसम्मत निर्णयअनुसार बेन्चमार्क रेपो दर ५.२५ प्रतिशतमै कायम राखेको जनाएको छ । यो दर वाणिज्यिक बैंकले आरबीआईबाट ऋण लिँदा लागु […]

Continue Reading

जुम्लामा ‘एक बालबालिका एक बिरुवा अभियान’

विश्व वातावरण दिवसको अवसरमा जुम्लामा एक बालबालिका, एक विरुवा अभियान सञ्चालन भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा कर्णाली एकिकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को सहजीकरणमा जुम्लामा सो अभियान सञ्चालन भएको हो । हरेक वर्ष जुन –५ तारिखमा मनाइने विश्व वातावरण दिवसको अवसरमा वल्ड भिजन ईन्टरनेश्नलले आर्थिक सहयोग गरेका […]

Continue Reading

एक दशकमा पनि बन्न सकेन पुल जोखिमपूर्ण यात्रा गर्न राैतहटबासी बाध्य

पुल बन्ला र जनजीवन सहज होला’ भन्ने आशामा एक दशक बिताएका रौतहटका चन्द्रपुर नगरपालिका–३ का चुरे क्षेत्रका बासिन्दा अझै पनि जोखिम मोलेर नदी तर्न बाध्य छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चन्द्रनिगाहपुर बजार क्षेत्र र चुरे क्षेत्रको गैडाटार जोड्ने चाँदी नदीमाथिको निर्माणाधीन पुल हालसम्म अलपत्र अवस्थामा रहेकाले सुरक्षित यात्राको पर्खाइमा रहेका चुरेबासीको सपना अझै पूरा हुन सकेको छैन […]

Continue Reading

त्रि. विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने

अन्तरराष्ट्रिय विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा सवारीसाधनको पार्किङ शुल्क नलाग्ने भएको छ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थलमा यात्रु पुर्‍याउन/लिन आउने सवारीसाधनको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’ गर्दा १५ मिनेटसम्म शुल्क नलाग्ने व्यवस्था गरेको हो । विमानस्थल कार्यालयका प्रवक्ता सञ्जय कुमारले यात्रुको आवश्यकतालाई हेरेर ‘पिक एण्ड ड्रप’को समय बढाइएको जानकारी दिए । यसअघि सात […]

Continue Reading

अमेरिकामा मेडिकेड प्रकरणमा कसरी जोडिए भुटानी-नेपाली समुदाय ?

पछिल्लो समय एकजना युवा आफ्ना विलासी शैलीका तस्बिरहरू अपलोड गरेर सामाजिक सञ्जालमा भाइरल छन् । एउटा फोटोमा उनी प्राइभेट जेटमा देखिन्छन्, फोटोको क्याप्सनमा ‘वेलकम अबोर्ड एयर रोशन’ लेखिएको छ । उनले रेन्ज रोभर र कोर्भेटजस्ता महँगा गाडीहरूसँगै उभिएर स्याम्पेनको चुस्की लिँदै गरेका फोटोहरू हालेका छन् । नेपाल र नेपाली प्रवासी समुदायहरूमा चर्चित बनेका यी तस्बिर र ती युवाको […]

Continue Reading

अन्तरजातीय विवाह गर्ने जोडीहरू सम्मानित

जातीय भेदभावलाई निरुत्साहित गर्ने उद्देश्यले गाेरखाकाे पालुङटार नगरपालिकाले अन्तरजातीय बिबाह गरेका तीन जोडीलाई सम्मान गरेको छ।  नगरपालिकामा सम्मान कार्यक्रमको आयोजना गरी अन्तरजातीय विवाह बन्धनमा बाँधिएका दम्पतीलाई सम्मान गरेको नगरपालिकाले जनाएको छ। २१ औं जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसर पारेर वडा नम्बर १ का जेम्स कोइराला र गंगा लामा, वडा नम्बर ५ का सुजन […]

Continue Reading

आजदेशका यी स्थानमा हुनेछ वर्षा, केही स्थानमा चट्याङको सम्भावना

आज  कोशी प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत देशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ। […]

Continue Reading

राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुग्यो

डा. धवलशमशेर राणाको नेतृत्वमा राप्रपा परित्याग गर्नेहरूको संख्या १९३ पुगेको छ ।सुरुमा सार्वजनिक भएको १८३ जनाभन्दा राजीनामा गर्नेहरूको सूची थपिएपछि कुल संख्या वृद्धि भएको हो । जसमा केन्द्रीय सल्लाहकार समिति सदस्य राजकुमार जोशी, पूर्व केन्द्रीय सदस्य मदन पोखरेल, अछाम जिल्ला उपाध्यक्ष तथा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी केन्द्रीय सदस्य राधा शाह शाही र कास्की नगर समिति […]

Continue Reading