उबरले नेपालमा औपचारिक रुपमै थाल्यो सेवा
चर्चित राइड-हेलिङ कम्पनी उबरले नेपालमा औपचारिक रुपमै सेवा सुरु गरेको छ। शुक्रबार आफ्नो सेवा आधिकारिक रुपमा सुरु भएको उबर नेपालले घोषणा गरेको हो। नेपाल एसिया(प्रशान्त क्षेत्रमा उबरको ११औँ बजार बनेको छ भने दक्षिण एसियामा पछिल्लो एक दशकयता कम्पनीले प्रवेश गरेको पहिलो नयाँ बजार पनि बनेको छ। उबरले नेपालमा चारपाङ्ग्रे सवारीका लागि उबर गो र उबर कन्फर्ट […]
Continue Reading