सडककाे विकास पुग्याे तर पनि रित्तिँदै छ गाउँ

अर्घाखाँचीका  गाउँहरूमा अहिले पक्की सडक बनेका छन् । अधिकांश घरमा बिजुली, खानेपानी र इन्टरनेट सुविधा उपलब्ध छ । गाउँमै माध्यमिक तहसम्मका विद्यालय, आधारभूत स्वास्थ्य सेवा र यातायातको पहुँच विस्तार भएको छ । ट्याक्सी घरका आँगनसम्म पुग्ने अवस्था बनेपछि लामो समय विकासबाट टाढा रहेका बस्तीहरू आधुनिक सुविधाले भरिन थालेका छन् । प्रविधिको पहुँचले गाउँको जीवनशैली पनि फेरिएको छ । वृद्धवृद्धादेखि युवकयुवतीसम्मका हातमा […]

Continue Reading

हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी

देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले विभिन्न क्षेत्रमा बदली तथा वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । तराईमा आंशिक बदली भएको छ । बागमती, गण्डकी, लुम्बिनी, […]

Continue Reading

बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह

प्रधानमन्त्री  वालेन्द्र शाहले ‘बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास’ (बिम्स्टेक) लाई क्षेत्रीय सहयोगका लागि एक गतिशील मञ्चका रूपमा उल्लेख गर्दै यसले क्षेत्रको विविधता, जीवन्तता र साझा सम्भावनालाई प्रतिबिम्बित गर्ने बताएका  छन्। बिम्स्टेकको २९औँ वार्षिकोत्सवका अवसरमा आज जारी सन्देशमा उनले यातायात, व्यापार तथा डिजिटल सञ्जालमा सम्पर्क सुदृढ गरी अर्थतन्त्रहरूको अझ गहिरो एकीकरणलाई प्रवर्द्धन गर्नुपर्ने […]

Continue Reading

भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान

भारतीय आर्थिक वर्ष २०२५-२६ (अप्रिल २०२५-मार्च २०२६) को कुल ग्राहस्थ उत्पादन (जीडीपी) ७.७ प्रतिशतको वृद्धि हुने अनुमान गरिएको छ । यस अघि आर्थिक वर्ष २०२४-२५ मा ७.१ प्रतिशतको आर्थिक वृद्धि कायम रहेको शुक्रबार जारी सरकारी तथ्याङकले जनाएको थियो । मध्य पूर्वमा जारी संकटको बीचमा, भारतको अर्थतन्त्र जनवरी –मार्च अवधिको जीडीपी ७.८ प्रतिशतले वृद्धि भएको तथ्यांकले […]

Continue Reading

उडानमा मनसुनी सर्कुलर : हेलिकोप्टरमा अनिवार्य दुई पाईलट हुनुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको फ्लाइट सेफ्टी स्ट्यान्डर्डस् विभागले सन् २०२६ को मनसुन मौसमलाई ध्यानमा राख्दै विशेष हवाई सुरक्षा निर्देशन (मनसुन सर्कुलर २०२६) जारी गरेको छ। प्राधिकरणका महानिर्देशकबाट २० जेठमा स्वीकृत भएको यो सर्कुलर असार १ गतेदेखि लागू हुनेछ । यसलाई सबै वायुसेवा कम्पनी र उड्डयनकर्मीका लागि अनिवार्य गरिएको छ। जारी सर्कुलरका अनुसार, यो अवधिमा उडान […]

Continue Reading

सेन्टरलाइटका रोशन अधिकारीद्वारा डेली वायरको मेडिकेड ठगीसम्बन्धी दाबीको खण्डन

मेडिकेड’बाट भुक्तानी लिने क्लिभल्याण्डस्थित कम्पनी सेन्टरलाइट होम केयरका प्रमुख सञ्चालन अधिकृत (सीओओ) रोशन अधिकारीले आफूमाथि व्यापक ठगीको आरोप लगाउँदै अमेरिकी दक्षिणपन्थी सञ्चारगृह डेली वायरले प्रकाशित गरेको समाचारको खण्डन गर्दै कुनै पनि प्रकारको ठगी वा गैरकानुनी गतिविधिमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् । शुक्रबार अपराह्न फेसबुकमा सार्वजनिक वक्तव्यमा अधिकारीले ती आरोपलाई ‘झुटो, भ्रामक र हानिकारक’ भन्दै आफू र संस्थाको प्रतिष्ठामा क्षति पुर्‍याउने […]

Continue Reading

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।पहिरोले पाँचखपन नगरपालिका अन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गए रातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए  । उनका अनुसार पहिरोले पाँचपन-चैनपुर खण्डको करिब १५ […]

Continue Reading

पोखरा बसपार्कका सुकुमवासीले आफैँ हटाउन थाले घरटहरा

पोखरा महानगरपालिका वडा नम्बर ९ मा पर्ने पोखरा बसपार्क क्षेत्रका सुकुमवासीहरूले आफैँ आफ्ना घरटहरा हटाउन थालेका छन् । पोखरा महानगरपालिकाले पोखरा बसपार्कका सुकुमवासीलाई आफैँ घरटहरा हटाउन दिएको म्याद आइतबार सकिँदै छ । शनिबार दिउँसोसम्म ५० भन्दा बढी सुकुमवासीले घरटहरा आफैँ भत्काइसकेका छन् । पोखराको पृथ्वीचोकमा बसपार्क निर्माणका लागि पाँच दशकअघि दुई सय पाँच रोपनी जग्गा […]

Continue Reading

मकालुबाट पुर्जाको अर्को कीर्तिमान, बिनाअक्सिजन २८औं आरोहण

वसन्तकालीन हिमाल आरोहणको सिजन अन्तिम मोडमा पुग्दा निर्मल पुर्जा (निम्सदाइ) ले मकालु हिमालमा नयाँ रेकर्ड बनाएका छन् । ८,४८५ मिटर अग्लो, विश्वकै पाँचौं अनि खतरनाक मानिने मकालु शिखरमा पुर्जाले बिहीबार आरोहण गरेका हुन् । योसहित उनले सबैभन्दा बढी ५६ औं पटक ८ हजार मिटरमाथिका चुचुरा चुम्ने कीर्तिमान रचेका हुन । संसारका १४ वटा सर्वोच्च शिखरमा आफ्नै लयमा आरोहण गर्न सिपालु यी […]

Continue Reading

विश्व वातावरण दिवसमा सुन्दरहरैँचामा वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न

विश्व वातावरण दिवस २०२६ को अवसरमा मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गछिया खोलाको कटान नियन्त्रण तथा वातावरण संरक्षणका लागि वृहत बाँस वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। पूर्वाञ्चल कलेज अफ इन्भाइरोमेन्ट एन्ड फरेष्ट्री, जी.पी. कोइराला कलेज अफ एग्रिकल्चर एन्ड रिसर्च सेन्टर तथा कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो। ‘समृद्ध भविष्यको आधार […]

Continue Reading