आज कोशीमा भारी वर्षाको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ । कोशी प्रदेशका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका […]

Continue Reading

जुन जाेगी आजपनि कानै चिरेकाःमलका लागि रातभर लाइनमा बस्न बाध्य किसान

बर्खे धान खेतीको तयारीमा रहेका दाङका किसान रासायनिक मलको अभावले समस्यामा परेका छन्। धानको ब्याड राख्ने र मकै बालीमा मल हाल्ने समय भइसक्दा पनि पर्याप्त मल उपलब्ध नभएको किसानहरूको गुनासो छ।बर्खे धान खेतीका लागि ब्याड राखेर रोपाइँको तयारीमा जुट्नुभएका घोराही उपमहानगरपालिका–१, पन्तटोल निवासी नवराज पन्तले आवश्यक मल पाउन नसकेको बताए । हिउँदे बालीका लागि ल्याएर […]

Continue Reading

रूस-युक्रेन आक्रमण जारी पछिल्लो आक्रमणमा तीन जनाको मृत्यु

रूसी र युक्रेनी सीमा क्षेत्रमा भएको आक्रमणमा तीन जना नागरिकको मृत्यु भएको अधिकारीले शुक्रबार बताइएका छन् । किएभले रूसको सुजेमकाको बस्तीमा प्रहार गर्दा ब्रायन्स्कको सीमावर्ती क्षेत्रमा दुई जना सर्वसाधारणको मृत्यु भएको कार्यवाहक गभर्नर एगोर कोभालचुकले टेलिग्राममार्फत जनाइएको छ । युक्रेनको सीमा वर्ती क्षेत्र सुमीमा भएको ड्रोन आक्रमणकोमा आश्रयमा जाँदै गर्दा रेल स्टेशन अपरेटरका रूपमा कार्यरत […]

Continue Reading

मृतक आठमध्ये चार जनाको पहिचान खुल्याे

विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका-२ सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएकामध्ये चार जना मृतकको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टले दुर्घटनामा मृत्यु भएकामध्ये हालसम्म चार जनाको मात्रै पहिचान खुलेको बताए  । उनले मृतकको पहिचान हुनेमा रोसी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, वडा–६ का ७५ वर्षीय सवारी धनी […]

Continue Reading

ट्रेड युनियन खारेज गर्ने निर्णय कार्यान्वयन गर्न सरकारलाई बाटो खुल्यो

ट्रेड युनियन खारेज गर्ने निर्णय विरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ ।प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरु डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलको संवैधानिक इजलासमा यही जेठ २० गते सुरु भएको सुनुवाइ आज सकिएपछि यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको […]

Continue Reading

संखुवासभामा ४ रेक्टर स्केलको भूकम्प

जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१ बजे ४.० रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। भूकम्पको केन्द्रबिन्दु च्याम्ताङ आसपास रहेको जनाइएको छ। भूकम्पबाट भएको क्षतिबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन। भूकम्पको धक्का संखुवासभासहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको स्थानीयले बताएका छन्।

Continue Reading

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने

नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा […]

Continue Reading

अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो

जिल्ला प्रशासन कार्यालय काठमाडौँले अनुमतिबिना सार्वजनिक स्थलमा ठुलो पर्दा  राखेर विश्वकप फुटबलका खेलहरू प्रदर्शन गर्न रोक लगाएको छ। आज बिहीबार रातीदेखि सुरु हुन लागेको ‘फिफा विश्वकप फुटबल २०२६’ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने सङ्घ-संस्था वा कम्पनीहरूले अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने प्रशासनले जनाएको छ। आजै बिहीबार एक सूचना जारी गर्दै प्रशासनले रातको […]

Continue Reading

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय तोकेको छ । न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो । सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई ३ वर्षमात्रै कैद सजाय तोकेको थियो । पुनरावलोकनका क्रममा त्यो फैसला […]

Continue Reading

बेलायतको रक्षामन्त्री हेलीद्वारा पदबाट राजिनामा

बेलायतका प्रधानमन्त्री केइर स्टार्मर र अर्थ मन्त्रालयले रक्षा मन्त्रालयको लगानीका लागि पर्याप्त स्रोत उपलब्ध गराउन नसकेको भन्दै रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । उनले स्टार्मरलाई राजीनामा पत्रमा लेखेका छन्, “अर्थ मन्त्रालय बजेट व्यवस्थापन गर्न अनिच्छुक देखिएको छ र बढ्दो खतराको यस समयमा राष्ट्रलाई रक्षा गर्न आवश्यक स्रोत जुटाउने प्रतिबद्ध गर्न तपाईं असक्षम हुनुभएको छ […]

Continue Reading