ह्वेल चिहानमा फस्टायो जीवन

हिन्द महासागरको गहिरो अन्धकारमय समुद्री गर्तमा लाखौँ वर्ष पुरानो ह्वेल चिहान फेला परेको र त्यहाँ मृत ह्वेलका अवशेष वरिपरि आश्चर्यजनकरूपमा विविध समुद्री जीवको समृद्ध समुदाय फस्टाइरहेको वैज्ञानिकले बताएका छन् । अनुसन्धानकर्ताका अनुसार यो अहिलेसम्म पत्ता लागेको सबैभन्दा गहिरो, सबैभन्दा पुरानो र सबैभन्दा विस्तृत ह्वेल चिहानमध्ये एक हो । दक्षिणपूर्वी हिन्द महासागरको सतहबाट करिब २३ हजार […]

Continue Reading

पाकिस्तानमा सेनाको हेलिकोप्टर दुर्घटना हुँदा २२ जनाको मृत्यु

पाकिस्तान नियन्त्रित काश्मिरमा बिहीबार सैनिक हेलिकोप्टर दुर्घटना हुँदा कम्तीमा २२ जना सैनिकको मृत्यु भएको सुरक्षा स्रोतले जानकारी दिएको छ । पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबाद जिल्लामा बुधबार भएको दुर्घटनामा एक कर्णेल र दुई मेजर तथा अन्य १९ जना सैन्यकर्मीको मृत्यु भएको स्रोतले जनाएको छ । यसअघि इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर)ले जारी गरेको विज्ञप्तिमा हेलिकाेप्टरको उडानका […]

Continue Reading

नेपालमा स्थानीय वायुको प्रभाव, राति यी स्थानमा वर्षाको सम्भावना

 तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ । महाशाखाका अनुसार हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको प्रभाव छ । भोलि शुक्रबार कोशी, मधेश र बागमती प्रदेश  लगायत देशको हिमाली र पहाडी भूभागमा साधारणतया […]

Continue Reading

उच्च टिकट मुल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताले तात्यो विश्वकप

उच्च टिकट मूल्य, भिसा विवाद र राजनीतिक संवेदनशीलताबिच मेक्सिको सिटीको ऐतिहासिक एस्टाडियो एजटेकामा दक्षिण अफ्रिका र सह आयोजक मेक्सिकोबिचको खेलसँगै ४८ टोली सहभागी विश्वकपको सुरुवात आज राति हुँदैछ । करिब छ सातासम्म चल्ने यो प्रतियोगिता संयुक्त राज्य अमेरिका, मेक्सिको र क्यानाडाको संयुक्त आयोजनामा भइरहेको हो । प्रतियोगिताको फाइनल जुलाई १९ मा अमेरिकाको न्युजर्सीमा हुनेछ । फिफाका […]

Continue Reading

विश्वकप उद्घाटन समारोहमा बिभिन्न प्रस्तुति दिइने

विश्व फुटबलको महाकुम्भ मानिने फिफा विश्वकप २०२६ आज बिहीबार मध्यराति सुरु हुँदैछ । ऐतिहासिक समारोहसँगै सुरु हुन लागेको यसपटकको विश्वकप अघिल्ला सबै संस्करणभन्दा फरक हुनेछ । किनभने यसपटकको विश्वकप पहिलोपटक तीन देश– अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा आयोजना गर्दैछन् । १०४ खेल, ४८ टोली र १६ आयोजक शहर । जुन ११ मा मेक्सिकोबाट सुरु […]

Continue Reading

सर्वोच्चले गृह र प्रशासनलाई सोध्यो मोबाइल नष्ट गर्नुको करण

सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाका क्रममा जफत गरिएका मोबाइल फोन र स्मार्ट वाच पानीमा डुबाएर नष्ट गरिएको घटनामा सर्वोच्च अदालतले ‘कारण देखाउ आदेश’ जारी गरेको छ।निजी सम्पत्ति गैरकानुनी ढङ्गले नष्ट गरिएको भन्दै दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय सिरहालाई ‘कारण देखाउ आदेश’ जारी गरेको […]

Continue Reading

आजदेखी सुरु हुँदै विश्वकप फुटबल महाकुम्भ

विश्वकै सबभन्दा लोकप्रिय खेल फुटबलको महाकुम्भ बिहीबार मध्यराति सुरु हुँदै छ । अहिले विश्वकपको ज्वरोबाट सबै रन्किएका छन् । विश्वकप खेल्ने मात्र होइन, विश्वकपमा उपस्थित नभएका देश पनि बिनाभेदभाव आआफ्नो टिमको समर्थन गर्नमा व्यस्त हुने छन् । नेपाल यसबाट अछुतो हुने कुरै भएन । नेपाल पनि अहिले विश्वकपमय भइसकेको छ । विश्वभरका फुटबल समर्थक अहिले नै आफूलाई मनपर्ने फुटबल टिमको […]

Continue Reading

८०/९० दशकमा विश्वकपको राेचक माहोल काठमाण्डाैमा यस्ताे हुन्थ्याे

मेक्सिकोमा हुन लागेको विश्वकपको तयारीबारे राम्रोसँग समाचार प्रकाशित गर्नु भएकोमा धन्यवाद’ क्षेत्रपाटी काठमाडौंका ललित श्रेष्ठले सम्पादकलाई लेखेको पत्रको अंश हो यो । सन् १९८६ को मे २७ मा द राइजिङ नेपालमा प्रकाशित यस पत्रको शीर्षक रहेको छ, ‘मेक्सिको ८६’ । त्यस पत्रमा अगाडि लेखिएको छ, ‘विभिन्न टिम, तिनको उद्देश्य, शक्ति र कमजोरीबारे प्रत्येक दिन जस्तो केही न […]

Continue Reading

अबदेखी नापी कार्यालयको सेवा लिँदा ‘मेरो कित्ता’मार्फत राजस्व तिर्नुपर्ने

बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट सेवा लिँदा तिर्नुपर्ने राजस्व ‘मेरो कित्ता’ एपबाट भुक्तानी गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूलाई जारी गरेको एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै यस्तो निर्देशन दिएको हो । ‘बैंक तथा वित्तीय संस्थाहरूले नापी कार्यालयबाट प्राप्त गर्ने सेवाहरू जस्तैः जग्गाको नक्सा, फिल्डबुक र […]

Continue Reading

मोदी बने लगातार लामो समय काम गर्ने निर्वाचित प्रधानमन्त्री

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगातार सबैभन्दा लामो समय सेवा गर्ने ‘निर्वाचित प्रधानमन्त्री’ बनेका छन् । यस ऐतिहासिक उपलब्धिका अवसरमा केन्द्रीय मन्त्रिमण्डल (क्याबिनेट) ले उनको सम्मानमा एक विशेष प्रस्ताव पारित गरेको छ । मन्त्रिमण्डल बैठकमा उपस्थित सम्पूर्ण मन्त्रीहरूले प्रधानमन्त्री मोदीको यो उपलब्धिलाई सराहना गर्दै सम्मानस्वरूप उभिएर ताली बजाएर (स्ट्यान्डिङ ओभेशन) बधाई ज्ञापन गरेका छन् । जवाहरलाल नेहरूको […]

Continue Reading