व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुरलाई १० वर्ष कैद सजाय

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त गोविन्दबहादुर बटालालाई सर्वोच्च अदालतले १० वर्षको कैद सजाय तोकेको छ ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी, अव्दुल अजीज मुसलमान र शान्तिसिंह थापाको इजलासले यसअघि सर्वोच्चकै फैसला उल्ट्याउँदै बटालालाई १० वर्षको कैद सजाय सुनाएको हो ।

सर्वोच्च अदालतको संयुक्त इजलासले बटालालाई ३ वर्षमात्रै कैद सजाय तोकेको थियो । पुनरावलोकनका क्रममा त्यो फैसला उल्टिएर १० वर्ष कैद सजाय तोकिएको हो । बटाला नेकपा माअाेवादी कार्यकर्ता हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *