आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

अभिनेता जितु नेपाल यस पटक चलचित्र निर्माता बनेका छन् । उनको नयाँ चलचित्र ‘आई एम जीतबहादुर’ आज शुक्रवारबाट चलचित्र घरहरूमा रिलिज भएको छ । विश्वकप फुटबल खेल चलिरहेको बेला चलचित्र ‘आई एम जीतबहादुर’को बुकिङमा सोचे अनुसारको उत्साह देखिएको छैन । यसै बिच यो चलचित्रका वितरकले विश्वकप फुटबललाई कारण देखाउँदै चलचित्र ‘आई एम जीतबहादुर’को केही दिन […]

Continue Reading

विराटनगरबाट हराएको आयल निगमको ट्याङ्कर सुनसरीमा फेला, ९७३ लिटर पेट्रोल चोरी

नेपाल आयल निगमको कोशी प्रादेशिक कार्यालय विराटनगरका लागि इन्धन ढुवानी गर्ने एक ट्याङ्कर पार्किङस्थलबाटै हराएर सुनसरीमा बेवारिसे अवस्थामा फेला परेको छ। इण्डियन आयल कर्पोरेसनको सिलिगुढी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी असार ७ गते आइतबार कञ्चनबारीस्थित पार्किङमा राखिएको को १ ख ६१९० नम्बरको ट्याङ्कर असार ८ गते सोमबार बिहान गायब भएको हो। नविन ढुवानी […]

Continue Reading

नेपालमा एनिमेसन चलचित्रको छुट्टै महोत्सव हुँदै

नेपाल एनिमेसन र भिएफएक्स कलाकार संघले नेपालकै पहिलो एनिमेसन चलचित्र महोत्सव ‘अभान एनिमेसन चलचित्र महोत्सव २०२६’ आयोजना गर्ने भएको छ । ‘मैले देखेको नेपाल’ अवधारणामा निर्माण भएका एनिमेसन चलचित्रलाई यो महोत्सवमा सहभागी गरिने आयोजक पक्षले जनाएको छ । चलचित्र विकास बोर्डमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा महोत्सव’bout आइतबार जानकारी गराइयो । आयोजक संस्था नेपाल एनिमेसन र […]

Continue Reading

‘बर्थ डे’ सँघारमा मेस्सीको कीर्तिमानी रात

विश्व फुटबलका महान् सर्वकालीन खेलाडी लियोन मेस्सीले आफ्नो नाममा अर्को अविस्मरणीय अध्याय थपेका छन् । ‘फिफा विश्वकप २०२६’को समूह चरणअन्तर्गत अस्ट्रियाविरुद्धको खेलमा कप्तान मेस्सीले दुई गोल गरेपछि साविक विजेता अर्जेन्टिनाले २–० को महइभ्वपूर्ण जित निकाल्दै ‘नकआउट’ चरण अर्थात् ‘अन्तिम ३२’मा स्थान सुरक्षित गरेको छ । मेस्सीको यही प्रदर्शनले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ […]

Continue Reading

रेविज खोप अभाव छैन्नः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव नभएको बताएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले रेविज विरुद्धको खोप अभाव नभएको जानकारि दिएका छन् । उनले सरकारसँग प्रर्याप्त मात्रामा खोप नभए पनि आकस्मिक उपचारका लागि खोप सबै अस्पतालका रहेको बताउदै भने  “हामीसँगै धेरै मात्रामा खोप छैन । बिरामीलाई आकस्मिक रूपमा लगाउनका लागि खोप […]

Continue Reading

आजकाे विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपियाँ २८ पैसा र बिक्रीदर १५१ रुपियाँ ८८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपियाँ ३९ पैसा र बिक्रीदर १७३ रुपियाँ ०७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपियाँ […]

Continue Reading

राष्ट्रिय सभामा रिक्त दुई पद अनिर्णीत

तीन महिनाभन्दा बढी समयदेखि रिक्त राष्ट्रिय सभाका दुई पदको पदपूर्ति सम्बन्धमा हालसम्म कुनै निर्णय भएको छैन । राष्ट्रपतिबाट मनोनीत एक र सुदूरपश्चिम प्रदेशबाट निर्वाचित एक गरी माथिल्लो सभामा दुई पद रिक्त छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ५ मा पदावधि समाप्त भई रिक्त हुने पदमा बाहेक अन्य कारणले पद रिक्त भएमा […]

Continue Reading

तराईमा तातो लहर, पहाडमा तातो दिन

 हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा साधारणतया बदली रहेको छ भने मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र […]

Continue Reading

युरोपमा तातो हावाले जनजीवन प्रभावित, फ्रान्समा पौडी खेल्न गएका कम्तिमा ४० जनाको डुबेर मृत्यु

युरोपका धेरै देशमा गर्मी अति बढेर तातो हावा चलेपछि सतर्क रहन रेड वार्निङ (चेतावनी)  जारी गरिएको छ । अत्यधिक गर्मीले स्वास्थ्यमा नकारात्मक प्रभावहरु निम्तनसक्ने अवस्थामा रेड वार्निङ जारी गर्ने गरिन्छ ।  युरोपका कतिपय देशमा गर्मी ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । फ्रान्सका कतिपय स्थानमा मंगलबार ४३ डिग्री सेल्सियसभन्दा बढी थियो । बेलायत सरकारले बुधबार […]

Continue Reading

अदालतमा ऐतिहासिक अभ्यास: म्याद थप बहसदेखि इजलाससम्मको सुनुवाइ सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण

विशेष अदालतमा एमाले उपाध्यक्ष विष्णु पौडेलको म्याद थप सम्बन्धी बहस आज सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गरिएको छ। नेपालको अदालती इतिहासमै पहिलोपटक इजलासभित्रको बहस सार्वजनिक रूपमा लाइभ स्ट्रिमिङ गरिएको यो अभ्यासलाई नयाँ युगको सुरुवातका रूपमा हेरिएको छ। नवनियुक्त प्रधानन्यायाधीशका रूपमा सिफारिस भएका डा. मनोजकुमार शर्माले संसदीय सुनुवाइका क्रममा सबै अदालतका इजलासहरूलाई क्रमशः प्रत्यक्ष प्रसारण गर्ने कार्ययोजना […]

Continue Reading