पोखरा बसपार्क खाली हुदै
सिद्धार्थ राजमार्ग र पृथ्वीराजमार्गको मिलनविन्दु पृथ्वीचोकमा रहेको अतिक्रमित बसपार्कको जग्गा खाली गर्ने अभियान जारी छ । पोखरा–९, पृथ्वीचोकमा रहेको पोखरा बसपार्कका दुई सय घर, टहरा बिहीबार भत्काइएकोमा शनिबार थप तीन सय २० सटरहरु हटाइएका छन् । बसपार्कका लागि अधिग्रहण गरी पछि सट्टाभर्नाका रुपमा दिइएको जग्गामा बनेको बास्तोला कम्प्लेक्स शनिबार हटाइएको हो । पोखरा ९ का […]
Continue Reading