बीपी राजमार्ग आजबाट सुचारु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

वर्षातमा सडक अवरुद्ध पारेको पहिरो र लेदो हटाइएपछि र रोशी खोलाको बाढीले भत्काएको ठाउँहरूमा मर्मत-सम्भार गरिएपछि आजबाट बीपी राजमार्ग सञ्चालनमा आएको छ ।

राजधानीबाट पूर्वतर्फ जाँदा भकुण्डेवेसीदेखि नेपालथोकसम्म २५ किलोमिटर सडक अवरुद्ध भएको थियो । उक्त राजमार्ग हुँदै राजधानी भित्रिने र बाहिरिने सवारीसाधनहरू पूर्णरूपले सञ्चालनमा आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *