महाराजगन्जमा माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिँदा एकको मृत्यु, ६ जना घाइते

अर्थ मुख्य समाचार समाचार सुचना/प्रबिधि स्वास्थ्य

महाराजगन्जमा एक माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो तिर्वगतीकाे  माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीहरूलाई ठक्कर दिदा घाइतेहरू मध्ये लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *