महाराजगन्जमा एक माइक्रोबसले ८ वटा गाडीलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
महाराजगञ्जबाट सुकेधारातर्फ जाँदै गरेको सो तिर्वगतीकाे माइक्रोले दुई वटा ट्याक्सी, पिकअप भ्यान, बसलगायतका गाडीहरूलाई ठक्कर दिदा घाइतेहरू मध्ये लमजुङका रामकृष्ण अवालको मृत्यु भएको काठमाडौं प्रहरीले जनाएकाे छ ।
