मोबाइल चार्ज गर्दा करेन्ट लागेर युवतीको मृत्यु

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

खोटाङमा मोबाइल चार्ज गर्ने क्रममा एक जना युवतीको करेन्ट लागेर मृत्यु भएको छ । वराहपोखरी गाउँपालिका–४ फाक्टाङ बस्ने २५ वर्षीया इन्द्रा राईको करेन्ट लागेर  मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोबाइल चार्जबाट छुटाउने क्रममा उनलाई करेन्ट लागेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । घटनाका सम्वन्धमा प्रहरीले आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *