सरकारद्वारा नयाँ सार्वजनिक सवारी साधन दर्तामा रोक, विद्युतीय गाडी पनि दर्ता नहुने

बढ्दो वायु प्रदूषण, ट्राफिक जाम र सार्वजनिक यातायातको अव्यवस्थालाई कारण देखाउँदै सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ। यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र सबै स्थानीय तहलाई पत्राचार गर्दै विद्युतीय (इलेक्ट्रिक) सार्वजनिक सवारी साधनसमेतको नयाँ दर्ता रोक्न निर्देशन दिएको हो । विभागले परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन […]

Continue Reading

आजकाे माैसम

आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई […]

Continue Reading

सुस्तामा प्रहरीलाई नै सास्ती

बर्खा नजिकिँदै गर्दा नवलपरासीको सुस्तावासीमा त्रास भरिँदै गएको छ । गत वर्ष नारायणी नदी बस्तीमा पसेर डुबान भएपछि यो वर्ष पनि फेरि त्यही नियती भोग्नुपर्ने हो कि भन्ने डर उनीहरूमा पैदा हुन्छ । सुस्तामा रहेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) ले आफ्नै उद्धारका लागि डुङ्गालाई तयारी अवस्थामा राखेको छ । नालाको अभावमा पानीको निकास नभएको र […]

Continue Reading

मध्यपूर्व सङ्कट समाधानका लागि सबै मोर्चामा युद्ध अन्त्य गर्ने लक्ष्य : बाघाई

इरानले अमेरिकासँगको शान्ति वार्तामा आफ्नो प्राथमिकता सबै मोर्चामा युद्ध अन्त्य गर्नु रहेको बताएको छ । “अहिले हाम्रो प्राथमिकता लेबनान लगायत सबै मोर्चामा युद्ध अन्त्य गर्नु हो,” विदेशमन्त्रालयका प्रवक्ता बाघाईले भने   “तेहरानका मुख्य मार्गमा रोक्का गरिएको इरानी सम्पत्तिको फुकुवा, समुद्री मार्गमा कथित अवरोध हटाउने र इरानी जहाजलाई लक्षित गर्ने कारबाही बन्द गर्ने रहेका छन्,”  । उनले […]

Continue Reading

आजकाे विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ६३ पैसा र बिक्रीदर १५४ रुपियाँ २३ पैसा कायम गरिएको छ । यसैगरी, युरोपियन युरो एकको खरिददर १७८ रुपियाँ ४१ पैसा र बिक्रीदर १७९ रुपियाँ ११ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको […]

Continue Reading

एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा

हिमाल आरोहणका लागि सबैभन्दा उपयुक्त मानिने वसन्तकालीन आरोहण अन्तर्गत बुधबार एकै दिन २७४ जना आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । पर्वतारोहण सञ्चालक सङ्घका अनुसार वैशाख ३० गते सगरमाथा आरोहणको बाटो खुलेयता बुधबार स्वदेशी र विदेशी आरोही गरेर सर्वाधिक २७४ जना आरोही चुचुरोमा पुगेका हुन् । सङ्घका महासचिव ऋषिराम भण्डारीले भने , “आरोहण सुरु भएको पछिल्लो […]

Continue Reading

पाेखरा बसपार्कको जग्गा अपचलन

सरकारी निकायका पदाधिकारी र राजनीतिक दलहरूले मनपरी गर्दा कसरी विकास अवरुद्ध हुन्छ भन्ने उदाहरण बनेको छ पोखरा–९, पृथ्वीचोकको बसपार्क । बसपार्क बनाउन २०३२ सालमा अधिग्रहण गरिएको २०५ रोपनी जग्गामध्ये अहिले २६ रोपनी मात्रै खाली छ । अधिकांश जग्गामा ‘सुकुमवासी’का साढे चार सय हाराहारी टहरा छन् । मुआब्जाका नाममा पोखरा उपत्यका नगरविकास समितिले सट्टाभर्ना जग्गा दिनेदेखि […]

Continue Reading

मधेश प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

मधेश प्रदेशसभाको आज  बस्ने वैठकमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिने कार्यक्रम रहेको छ । मधेश प्रदेश सरकारमा सहभागी जनमत पार्टीले बैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन । सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि ३० दिन भित्रमा विश्वसको मत लिनु […]

Continue Reading

चिनारीः रानी महल पाल्पा

रानीमहल वि. सं १९५० मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको […]

Continue Reading

सीमा बिबादलाई लिएर दुई जिल्लाका बासिन्दाबीच झडप, एक जना प्रहरीसहित पाँच जना घाइते

बाजुराको हिमाली गाउँपालिका –३ लाम्पाटामा बाजुराबाट अस्थाई प्रहरी चौकी निर्माण गार्नका लागि हिजो मंगलबार छलफल भइरहेका बेला हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँका स्थानीयले सहमति बेगर बनाएको भन्दै आक्रमण गर्दा बाजुराका १ प्रहरीसहित ५ जना घाइते भएका छन् । लाम्पाटा क्षेत्रमा पर्यटकीय सम्भावना र प्रचुर जडीबुटीको सम्भावना र सैपाल हिमालको पुर्बित्तर बेसक्याम्प रहेका रानिसैन क्षेत्र आएआर्जनको ठूलो […]

Continue Reading