ओलीको अहंकार : ‘म नेपालभित्र जहाँ पनि जान्छु, कुन लोकतन्त्रले थुन्छ हेरौंला’
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आफ्नो स्वतन्त्रतापूर्वक हिँडडुल गर्ने अधिकारमाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउँदै आफूलाई रोकेर देखाउन चुनौती दिएका छन्। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू नेपालभित्र जहाँसुकै जाने र कुन कानुन र लोकतन्त्रले आफूलाई रोक्छ, त्यो हेर्ने बताएका हुन्। सरकारले आफूलाई काठमाडौँ […]
Continue Reading