मधेस प्रदेशका ८ जिल्लामा के छ अवस्था?
मधेस प्रदेशका ८ जिल्लामा विस्तारै जनजीवन सामान्यतर्फ उन्मुख हुँदैछ। सामान्य आवतजावतमा रोक नलगाए पनि मुख्य चोक तथा सडक क्षेत्रमा मानिसहरू भेला हुन रोक लगाइएको छ। जेनजी समूहको नाममा भएको प्रदर्शनले उग्र रूप लिएर सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड गर्नुका साथै कारागारमा रहेका कैदीबन्दीहरू समेत भाग्न भगाउन थालेपछि स्थानीय प्रशासनले कर्फ्यू र निषेधाज्ञा लगाउँदै आएको छ […]
Continue Reading