कर्फ्यूमा सेनाको निगरानी (फोटो फिचर)

अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

काठमाडौँ उपत्यकाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।  अन्य सुरक्षा निकायका समन्वयमा नेपाली सेनाले सुरक्षाको नेतृत्व लिएपछि अहिले  काठमाडौँ उपत्यका सहित देशभर नै जनजीवन सामान्यतर्फ अघि बढेको हो।  सेनाले कर्फ्यूको सयमा हिँडडुल गर्ने र सवारी चलाउनेमाथि भने निगरानी जारी राखेको छ।

आन्दोलनरत जेनजी पुस्ताका प्रतिनिधिहरु वार्ताका लागि प्रतिनिधि छनोट गरेर जाने तयारीमा रहेका छन्भने विभिन्न सङ्घ–सङ्गठनहरुले समस्याको समाधान निकाल्न आह्वान गरिरहेका छन्। 

  काठमाडौँ, भदौ    

Leave a Reply

Your email address will not be published. Required fields are marked *