कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

 प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । सिंह ओली नेतृत्वको सरकारमा दोस्रो वरियतामा छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेका हुन्  ।

Continue Reading

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन

लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ । लामो समयदेखि मुटु रोगबाट बिरामी रहनुभएका मुसलमानको आज बिहान ९ बजे हृदयाघातका कारण उनकै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । परम्परागत रूपमा आज साँझ ५ः०० बजे स्थानीय कब्रिस्तानमा उनको अन्त्येष्टि गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले जानकारी दिए  । सजरुद्दिन नेपाली […]

Continue Reading

आजको मौसम पूर्वानुमान : देशभर मध्यम वर्षाको सम्भावना

हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना […]

Continue Reading

अन्तर्राष्ट्रिय बेपत्ता दिवसः आफन्त फर्किने आशामा बिते उन्नाइस वर्ष

नेपालमा सशस्त्र युद्ध अन्त्य भएको १९ वर्ष बित्यो । एक दशकसम्म चलेको सशस्त्र हिसाजन्य युद्ध तत्कालीन सरकार राजनीतिक दल र  तत्कालिन सरकारव्दारा आतंककारी घाेषीत नेकपा (माओवादी) बिच विस्तृत शान्ति सम्झौतामार्फत नेपालको संविधान जारी भई शान्ति प्रक्रियामार्फत १० बर्से द्वन्द्वका घाउ मेट्ने अध्याय पनि प्रारम्भ भयो । तर, द्वन्द्वकालीन मुद्दाको न्याय निरुपण नहुँदा बेपत्ता पारिएका हजारौँ परिवार मनभरि […]

Continue Reading

इरानमा मानब अधिकारकाे चरम उल्लघनः आठ महिनामा ८४१ जनालाई मृत्युदण्ड

इरानमा सन् २०२५ को सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिइएको संयुक्त राष्ट्रसङ्घले शुक्रबार जनाएको छ । संयुक्त राष्ट्रसङ्घको मानव अधिकार कार्यालयले सन् २०२५ को पूर्वाद्र्धमा तेहरानमा मृत्युदण्डको सङ्ख्यामा ठूलो वृद्धि भएको जनाएको छ । प्रवक्ता रविना शमदासानीले जेनेभामा पत्रकारसँग भनिन् , “इरानी अधिकारीहरूले यस वर्षको सुरुदेखि अहिलेसम्म कम्तीमा ८४१ जनालाई मृत्युदण्ड दिएका छन् ।” “पारदर्शिताको अभावका […]

Continue Reading

तीन दिनसम्म मौसम बदली कायमै रहने

जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर साधारणतया मौसम बदली रही केही स्थानमा वर्षा हुने जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ तीन दिने मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको जानकारी दिएको छ । अहिले कोशी, बागमती, […]

Continue Reading

काठमाडौंमा विद्यूतीय सामग्रीको अन्तर्राष्ट्रिय प्रदर्शनी

नेपाल इलेक्ट्रिक पावर एण्ड लाइटस् तथा नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु भएको छ । भदौ १५ गतेसम्म काठमाडौंको भृकुटिमण्डमा सञ्चालन हुने प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गरेका छन् । मिडिया स्पेस सोल्युसनस्, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, तथा एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इंडिया प्रालिले सयुक्त रुपमा आयोजना […]

Continue Reading

चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षकमा नियुक्त

चन्द्रकुवेर खापुङ प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त भएका छन्। खापुङलाई शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपीमा नियुक्त गरेको हो । हालका प्रहरी महानिरीक्षक दिपक थापा यही भदौ १८ गते अवकाशमा जाने भएपछि सरकारले खापुङलाई नयाँ आईजीपी नियुक्त गरेको हो। भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्। ३० वर्षे सेवा पूरा […]

Continue Reading

विदेशी विद्यार्थी र पत्रकारको अमेरिका बसाइमा कटौती हुने

अमेरिकी प्रशासनले विदेशी विद्यार्थी र पत्रकारलाई अमेरिकामा कति समयसम्म बस्न पाउने भन्ने विषयमा कडा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । प्रस्तावित परिवर्तनअनुसार विदेशी नागरिकले अमेरिकामा विद्यार्थी भिसामा चार वर्षभन्दा बढी बस्न पाउने छैनन् ।विदेशी पत्रकारको बसाइको हकमा भने २ सय ४० दिन मात्र बनाइने प्रस्ताव गरिएको छ, यद्यपि उक्त समयपछि पनि पत्रकारले थप २ सय […]

Continue Reading

७ सय ८ स्थानीय तहमा पुग्यो ब्रोडब्यान्ड इन्टरनेट

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी हालसम्ममा ५ एमबीपीएस क्षमताको ब्रोडब्यान्ड इन्टरनेट सेवा ७ सय ८ वटा स्थानीय तहमा पुगेको छ ।देशभरका सम्पूर्ण स्थानीय तहका पालिका कार्यालयसम्म भए पनि ब्रोडब्यान्ड पु¥याउने लक्ष्यअनुसार दूरसञ्चार प्राधिकरणले कोषको प्रयोग गरी ब्रोडब्यान्डको पहुँच पु¥याउन १८ वटा प्याकेजमा काम गरिरहेको छ । सबै स्थानीय तहमा ब्रोडब्यान्ड पु¥याउनका लागि सातै प्रदेशका सबै […]

Continue Reading