ईयू सीमामा कागजी टिकटको सट्टा बायोमेट्रिक्स प्रणाली लागु हुने

युरोपेली संघ (ईयू) मा प्रवेश र बाहिरिने प्रक्रियामा अब पासपोर्टमा टिकटको सट्टा यात्रुको अनुहार र औँठाछाप (बायोमेट्रिक्स) प्रयोग गरिने भएको छ । नयाँ प्रणाली एन्ट्री/एक्जिट सिस्टम (ईईएस) आगामी १२ अक्टोबरदेखि लागू हुने युरोपेली अधिकारीहरूले पुष्टि गरेका हुन् । यो प्रणाली लागू भएपछि बेलायत लगायत गैर–इयू देशका यात्रुहरूले सिमाना पार गर्नुअघि आफ्नो औँठाछाप र अनुहार स्क्यान गर्नुपर्नेछ […]

Continue Reading

पानीको श्रोत खोज्दै चुरे क्षेत्रमा पुग्यो वीरगन्जका मेयरसहितको टोली

करिब दुई महिनादेखि सुख्खा खडेरीको कारण वीरगन्जमा पानीको हाहाकार मच्चिएपछि महानगरले विज्ञ टोली लिएर पानीको मुहान खोज्न चुरे क्षेत्र सम्म पुगेको छ । सुख्खा खडेरीको कारण भू-जल सतह घटेर वीरगन्जमा खानेपानीको संकट देखा परेपछि दीर्घकालीन रूपमै समस्या समाधानका निमित्त वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पानीको  मुहान खोज्न विज्ञ सहितको टोली लिएर चुरे क्षेत्र सम्म अवलोकन […]

Continue Reading

चीनले बनाइदिने साततले दरबार भत्काउन थालियो

विनाशकारी ‘गोरखा भूकम्प’ ले क्षति पुगेको नुवाकोटको साततले दरबार (दुर्गरत्न) पुनर्निर्माणका लागि भत्काउन थालिएको छ। चीन सरकारको सहयोगमा निर्माण हुने उक्त दरबारको पुनर्निर्माण अघिको पूर्वतयारीका लागि प्राविधिक कार्य सम्पन्न भएसँगै क्षतिग्रस्त संरचनाको भाग भत्काउन थालिएको हो। पुरातत्व विभाग, स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख सुनिल पाण्डेका अनुसार दरबारमा लगाइएको स्क्राफ फोल्डिङ (मचान) मार्फत छाना […]

Continue Reading

मिडिया काउन्सील माथी सरकारकाे नियन्त्रण रहन्छ : सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गठन हुने तयारीमा रहेको मिडिया काउन्सिललाई सरकारबाट अलग राख्न नसकिने बताएका छन्। आज नेकपा एमाले निकट प्रेस चौतारी नेपालसहित  पत्रकारहरुसँग छलफल गर्दै मन्त्री गुरुङले सो कुरा बताएका हुन  । मिडिया काउन्सिलका लागि सबै संरचनाहरु सरकारले बनाइदिने तर सरकारको मातहतभन्दा बाहिर राख्न नसकिने भन्दै उनले सरकार मातहत रहे पनि काउन्सिललाई […]

Continue Reading

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पेट्रोलिमय पाइपलाइन निर्माण सुरू

बाराको अमलेखगन्जदेखि चितवनको लोथरसम्म पाइपलाइन विस्तार गर्ने कार्य अघि बढेको छ। नेपाल आयल निगमले आज लोथरमा परियोजनाको फिल्ड कार्यालय स्थापना गरेर दोस्रो चरणको पेट्रोलियम पाइपलाइन विस्तारको काम शुभारम्भ गरेको हो। राप्ती नगरपालिका–१ लोथरस्थित करिब २३ बिघा १२ कठ्ठा जग्गामा अत्याधुनिक सुविधासहितको ग्रीन फिल्ड टर्मिनल निर्माण गरिने निगमले जनाएको छ। आइओसीको मोतिहारी डिपोमा रहेको पम्प हाउसबाटै […]

Continue Reading

काठमाडौँ–तराई/मधेश द्रुतमार्ग : असी अर्ब खर्च, बयालिस प्रतिशत मात्र काम

राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रगति सुस्त देखिएको छ ।  विसं २०८३ भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको द्रुतमार्ग आयोजनाका लागि हालसम्म ८० अर्ब ५४ करोड रुपियाँ खर्च भइसकेको नेपाली सेनाले जानकारी दिएको छ । सुरुवातमा एक खर्ब ७५ अर्ब लगानीमा सम्पन्न गर्ने भनिए पनि द्रुतमार्गको अहिले लागत बढेर दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ […]

Continue Reading

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ।  जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही मधेस प्रदेशमा मौसम मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम […]

Continue Reading

कहिले सकिन्छ नारायणगढ–बुटवल सडकको काम ?

पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ – बुटवल सडक खण्डको काम थालेको ठ्याक्कै ७ वर्ष पुग्यो । तर यसको निर्माण प्रगति जम्मा ६९ प्रतिशतमात्रै छ । १ सय १३ किलोमिटर सडकमध्ये अहिलेसम्म १ सय किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ । जसमा दुईतर्फी कालोपत्र भने ८० किलोमिटर मात्रै भएको छ । समयमै काम नसकिँदा यो सडक भएर यात्रा गर्ने हजारौ यात्रुहरु […]

Continue Reading

अनशनरत नगर प्रमुख भट्टराईको जीवनरक्षा गर्न आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले अनशनरत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईको जीवनरक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।  आयोगका प्रवक्ता डा टीकाराम पोखरेले जारी गरेको प्रेस विज्ञप्तिमा नगर प्रमुख भट्टराईको स्वास्थ्य उपचारमा ध्यान दिँदै वार्ताका माध्यमबाट समस्या समाधान गरी निजको जीवनरक्षा गर्न आयोगले सरकारसँग आग्रह गरेको उल्लेख छ । जैविक विविधता र रैथाने […]

Continue Reading

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध गिरफ्तारी वारेन्ट

दक्षिण कोरियाको एक अदालतले बिहीबार पूर्वराष्ट्रपति युन सुक योलका विरुद्ध नयाँ गिरफ्तारी वारेन्ट जारी गरेको छ । पूर्वराष्ट्रपति युनले अदालतमा उपस्थित हुन पटक–पटक अस्वीकार गरेपछि सोधपुछका लागि उनलाई जबर्जस्ती ल्याउन गिरफ्तारी वारेन्ट जारी गर्नुपरेको अदालतले उल्लेख गरेको छ । युन र उनकी श्रीमती किम केओन हीको विषयमा अनुसन्धान गरिरहेका विशेष सल्लाहकारले एक विज्ञप्तिमार्फत भनेका छन्, ‘पूर्वराष्ट्रपति युन […]

Continue Reading