काठमाडौंको पानीमा सङ्क्रमणको जोखिम उच्च सजगता अपनाउन आग्रह

काठमाडौँ महानगरपालिकाले बर्षामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। बर्षाको समयमा जताततै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बिक्री गर्न सक्ने भन्दै महानगरले उपभोक्तालाई उमालेर मात्र पिउने पानी प्रयोग गर्न आग्रह गरेको हो। महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले पानीजन्य जोखिम कम गर्न […]

Continue Reading

राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत उपलब्ध

सेवाग्राहीको चापलाई लक्षित गरी राष्ट्रिय परिचय पत्रको सेवा शनिबार समेत जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा उपलब्ध हुने भएको छ । भाेलि शनिबार साउन १७ गते देखि सामाजिक सुरक्षा भत्ता पाईरहेका सेवाग्राहीलाई लक्षित गरी राष्ट्रिय परिचय पत्र बनाउने सेवा प्रशासन कार्यालयमा उपलब्ध हुने भएको हो । प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले सेवाग्राहीको अत्यधिक चापलाई मध्यनगर गरी […]

Continue Reading

हिमानी कोषले सुरु गर्दै ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ अभियान

हिमानी कोषले इन्टरनेशनल क्लबसँगको सहकार्यमा युवाहरूलाई स्वदेशमै उद्यमशीलतामा प्रोत्साहन गर्न ‘ब्रेन ड्रेन टु ब्रेन गेन’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ। ‘स्वदेश फर्क, स्वदेशै स्वर्ग’ भन्ने नाराका साथ आयोजना हुन लागेको यो कार्यक्रम  साउन १७ गते सानेपास्थित इन्टरनेशनल क्लबमा हुनेछ। कोषकी सदस्य-सचिव शुभेच्छा शाहद्वारा जारी विज्ञप्तिअनुसार, कार्यक्रमको मुख्य उद्देश्य आफ्नो मातृभूमिप्रति दायित्वबोध गरी नेपालमै केही गर्न […]

Continue Reading

इरानको राजधानीमा खडेरीको चिन्ता, राष्ट्रपतिले दिए बाँध सुक्ने चेतावनी

इरानका राष्ट्रपति मसूद पेजेस्कियानले पानीको खपत नरोकिए केही महिनाभित्रै राजधानी तेहरानमा रहेका बाँधहरू सुक्न सक्ने चेतावनी दिएका छन्। ‘यदि तेहरानमा हामीले स्थितिलाई व्यवस्थापन गर्न सकेनौँ, तेहरानबासीले हामीलाई सहयोग गरेनन् र हामी उपभोग नियन्त्रण गर्न असफल भयौं भने हाम्रो बाँधमा कुनै पानी बाँकी रहनेछैन,’ पेजेस्कियानले उत्तर–पश्चिमी शहर जान्जानको भ्रमणको क्रममा भने। राष्ट्रपतिले फारसी क्यालेन्डर अनुसार शरद ऋतुको […]

Continue Reading

सवारी जाम घटाउन कोटेश्वरमा दुई फ्लाइओभर र सुरुङमार्ग

कोटेश्वर क्षेत्रमा ट्राफिक जाम घटाउन दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बन्ने भएको छ। आठ वर्षभित्र यो काम सक्ने गरी सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) सँग ३० अर्ब ८ करोड रुपैयाँबराबरको ऋण लिने भएको छ। सडक विभागका महानिर्देशक विजय जैशीले कोटेश्वर क्षेत्रमा दुईवटा फ्लाइओभर र एउटा सुरुङमार्ग बनाउने प्रक्रिया अघि बढिसकेको बताए। सडक विभागका उपमहानिर्देशक अर्जुन […]

Continue Reading

पेट्रोलमा एक रुपैयाँ घट्यो, डिजेल र मट्टितेलमा दुई रुपैयाँ बढ्यो

नेपाल आयल निगमले बिहीबार मध्यराति १२ बजे देखि लागू हुने गरि  पेट्रोलको मूल्य घटाएको छ भने डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार पेट्रोलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाइएको छ। तर, डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ। त्यसैगरी, हवाई इन्धन (आन्तरिक) तर्फ प्रतिलिटर ३ […]

Continue Reading