शुक्लाफाँटाका घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’ सङ्क्रमण पुष्टि

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकामा घरपालुवा कुकुरमा ‘पार्वो भाइरस’को सङ्क्रमण देखापरेको छ । नगरपालिकाको पशु विकास शाखा उपचार केन्द्रमा उपचारका लागि ल्याइएका कुकुरमा पहिलोपटक सो सङ्क्रमण देखापरेको हो । पशु विकास शाखाका पशु चिकित्सक भोजराज पाण्डेयका अनुसार बाह्य क्षेत्रबाट खरिद गरेर ल्याइएको कुकुरमा  भाइरसको सङ्क्रमण देखिएको हो । उनले भने, “पार्वो भाइरसविरुद्धको खोप दिने कार्यसँगै कुकुर […]

Continue Reading

तीन हजारभन्दा बढीमा डेङ्गु पुष्टि, दुई जनाको मृत्यु

डेङ्गु सङ्क्रमणबाट एक जना सङ्क्रमितको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहालले डेङ्गु सङ्क्रमणबाट दुई जना डेङ्गु सङ्क्रमितको मृत्यु भएको जानकारी दिएका छन् ।  उनले गतपुस यता ७४ जिल्लाबाट तीन हजार २५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको र  हालसम्म डोल्पा, हुम्ला र मनाङ जिल्लामा डेङ्गु सङ्क्रमण पुष्टि […]

Continue Reading

आजकाे माैसमः चार प्रदेशमा भारीवर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले मङ्गलबार देशभर साधरणतया बदली रहने जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर रहेको जनाएको छ । तथापि, बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावसमेत यहाँ परेको छ । जसको प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक […]

Continue Reading

यः मरी अभौतिक सांस्कृतिक सम्पदा सूचीमा

नेपाल सरकारले नेवार समुदायको अनिवार्य परिकार य: मरीलाई अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको छ । ललितपुर महानगरको संयोजन र सक्रियतामा ललितपुरका नेवार समुदायको अथक प्रयासपछि य:मरीलाई सरकारले अभौतिक सांस्कृतिक सम्पदाको रुपमा सूचीकरण गरेको हो । ललितपुरका नेवार समुदायले आवश्यक सबै प्रक्रिया पूरा गरी  प्रमाण पेस गरेपछि मूल्याङ्कन र सिफारिस समितिको सिफारिसपछि यःमरीलाई सरकारले अभौतिक सांस्कृतिक […]

Continue Reading

राउटे बस्ती व्यवस्थित गर्दै कर्णाली सरकार

कर्णाली प्रदेशका पहाडी जिल्लामा घुमन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायका लागि कर्णाली प्रदेश सरकारले ‘राउटे कोरिडोर’ बनाउने तयारी गरेको छ । बर्सौंदेखि राउेट बस्दै आएका मुख्य स्थान पहिचान गरेर उनीहरूलाई अस्थायी रूपमै आवास, शिक्षा, स्वास्थ्य, सुरक्षालगायतको सेवा प्रदान गर्न ‘राउटे कोरिडोर’ बनाउन लागिएको हो । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा राउटे हिँडडुल गर्ने […]

Continue Reading

साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्छौँ : प्रशिक्षक श्रेष्ठ

नेपाली यु-१७ महिला फुटबल टोलीका प्रशिक्षक चेतनारायण श्रेष्ठले भुटानमा हुने साफ महिला यु-१७ च्याम्पियनसिपको उपाधि जित्ने विश्वास व्यक्त गरेका छन्। साफ महिला यु-१७ च्याम्पियनसिप अगस्ट २० देखि ३१ तारिखसम्म भुटानमा आयोजना हुँदै छ। चार राष्ट्रले प्रतिस्पर्धा गर्ने यस च्याम्पियनसिप जित्ने नेपाली युवा महिला टोलीको लक्ष्य छ। आइतबार भएको बिदाइ कार्यक्रममा प्रशिक्षक चेतनारायण श्रेष्ठले लामो समयदेखि […]

Continue Reading

ट्रम्प-जेलेन्स्की वार्तामा आधा दर्जनभन्दा बढी युरोपेली नेता जाँदै, के शान्ति सम्झौता कति सम्भव छ ?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आज  वासिङ्टनमा भेट्दै छन् । रुसी राष्ट्रपति पुटिनसँगको वार्ता विफल भएपछि निम्तो पाएका जेलेन्स्की सोमबार वासिङ्टन जान लागेका हुन् । फेब्रुअरी २०२२ देखि जारी रुस युक्रेन युद्धविराम गरेर शान्ति सम्झौता गर्ने भनिएपछि यो भेटलाई थप रोचकताका साथ हेरिएको छ । गत १५ अगस्टमा अलास्कामा भएको ट्रम्प-पुटिनबीचको भेटमा […]

Continue Reading

रामेछापमा ४.० रेक्टरको भूकम्प

रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार  ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।

Continue Reading

म राष्ट्रपति रहेसम्म ताइवान सुरक्षित छ, सीले आक्रमण नगर्ने वचन दिएका छन् : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङले आफू राष्ट्रपति रहँदासम्म ताइवानमाथि आक्रमण नगर्ने बताएको दावी गरेका छन्। अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्नुअघि फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले सीलाई उदृधत गर्दै भने, ‘जबसम्म तपाईं राष्ट्रपति हुनुहुन्छ, म ताइवानमा आक्रमण गर्ने छैन।’ ट्रम्पका अनुसार जिनपिङले चीन धैर्यवान रहेको र भविष्यमा ताइवानमाथि कारबाही हुन सक्ने संकेत गरेका छन्। […]

Continue Reading

नेपाली पर्वतारोही पाण्डेले गरे इन्डोनेसियाको ‘काष्ट्रेन्ज पिरामिड’को आरोहण

नेपाली पर्वतारोही प्रकाशराज पाण्डेले इन्डोनेसियामा रहेको ‘काष्ट्रेन्ज पिरामिड’ हिमशिखरको सफल आरोहण गरेका छन् । न्डोनेसियाको पपुआ प्रान्तमा पर्ने उक्त हिमशिखरमा आरोही पाण्डेले स्थानीय समय अनुसार आइतबार बिहान ९:३० बजे चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झन्डा फहराएका थिए । सेभन समिटको यस विशेष अभियानमा उनको यो पाँचौँ हिमाल आरोहण हो भने विभिन्न समयमा दर्जन बढी हिमाल उनले […]

Continue Reading