रामेछापमा ४.० रेक्टरको भूकम्प

अर्थ मुख्य समाचार शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि स्वास्थ्य

रामेछाप जिल्लाको हेलाम्चो आसपास केन्द्रबिन्दु बनाएर आइतबार  ४.० स्थानीय परिमाण (एमएल) को भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार रामेछापमा ४.० रेक्टरको भूकम्प गएको र हालसम्म क्षतिको विवरण प्राप्त भएको छैन । भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *