अमेरिकासँग इरान झुक्ने छैन : आयतुल्लाह अली खामेनी

अन्तराष्ट्रिय अर्थ मुख्य समाचार राजनिति शिक्षा/खेलकुद समाचार सुचना/प्रबिधि

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीले अमेरिकासँग इरान नझुक्ने बताएका छन्। उनले वक्तव्य जारी गर्दै अमेरिकासँगको हालको विवाद समाधान नहुने र इरान कहिल्यै अमेरिकाको दबाब अगाडि नझुक्ने बताएका हुन्।

गत जुनमा इजरायल र अमेरिकाले इरानका केही आणविक स्थलगत क्षेत्रमा बमबारी गरेका थिए। त्यसपछि इरानले अमेरिकासँगको आफ्नो परमाणु वार्ता निलम्बन गरेको थियो।

इरानको परमाणु कार्यक्रमबारे छलफल गर्न इरानी अधिकारीहरू र युरोपेली नेताहरूबीच अर्को हप्ता भेटवार्ता हुँदैछ। फ्रान्स, बेलायत र जर्मनीले चेतावनी दिएपछि इरान वार्ताका लागि तयार भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *