बिहानै मन्त्री दाहालद्वारा सुरुङ मार्ग निरीक्षण

अर्थ मुख्य समाचार राजनिति समाचार सुचना/प्रबिधि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नागढुङ्गा सुरुङको पछिल्लो अवस्थाका बारेमा स्थलगत जानकारी लिएका छन्। मङ्गलवार बिहान सडक विभागका अधिकारीहरू सहित उनले सुरुङ मार्गको निरीक्षण गरेका हुन्। त्यस क्रममा उनले बाकी काम छिटो सकेर सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन्।

सडक विभागका महानिर्देशक विजय जैशीले सुरङ्ग मार्गको संरचना पूरा भएको र पहिरोको जोखिम रहेको स्थानमा केही काम भइरहेको जानकारी गराए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *