मनसुन सक्रियसँगै मुलुकभर असार २२ सम्म ४१.९ प्रतिशत रोपाइँ भएको छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका अनुसार बर्षेबाली १३ लाख ७ हजार ४ सय १५ हेक्टरमा रोपाइँ हुन्छ ।
जसमध्ये ५ लाख ८० हजार ८ सय ८६ हेक्टरमा रोपाइँ भएको केन्द्रले जनाएको छ । सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ८२. प्रतिशत रोपाइँ भएको छ । सबैभन्दा थोरै मधेश प्रदेशमा १३.६ प्रतिशत रोपाइँ भएको छ ।
।
