हिउँ बग्ने कालीमा गेग्य्रानको बाढी
हेर्दा टोपी खस्ने गरी चारैतिर देखिने सेताम्मे हिमाल, बाह्रैमास हिउँले ढपक्क ढाकिएका अग्ला पहाडहरूलाई पछाडि पार्दै हिउँ बोकेर रफ्तारमा सागर छुन कुदेकी काली, दायाँबायाँ हिमाली मौलिकता, संस्कृति र रहनसहनमा रमाइरहेका मुस्ताङवासी ! हिमाल पारिको जिल्ला मुस्ताङ नपुग्ने हरेकका लागि काल्पनिक लाग्ने यी दृश्य १० वर्षअघिको यथार्थ चित्रण हो । फेदीसम्म हिउँ बग्ने ती हिमाल आजभोलि […]
Continue Reading